• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ५. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

भरतपुरका कुनै पनि नागरिक खानेपानिबाट वन्चित हुन पर्दैन : महानगर प्रमुख दाहाल

  •   शुक्रबार, असार २२, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगर प्रमुख रेनु दहालले अब कुनै पनि नागरिक खानेपानीबाट बन्चित हुन नपर्ने बताउनु भएको छ । खानेपानी आम नागरिकको पहुँचमा पुगेको भन्दै नगर प्रमुख दहालले जनताको घर घरमा स्थानीय सरकार पुगेको आभाष भएको प्रष्ट पार्नु भयो । पार्बतीपुर खानेपानी उपभोक्ता समितिको प्रथम साधारणसभा एवं अधिवेशन कार्यक्रमलाई आज भरतपुर २१ पार्बतीपुरमा सम्बोधन गर्नु हुँदै नगर प्रमुख दहालले स्थानीय सरकारको प्रत्याभूति हुने गरि महानगरपालिकाले जनताको घर घरमा स्वच्छ खानेपानी पुर्‍याएको उल्लेख गर्नु भयो ।

    हामी जनताका सेवक हौ नगर प्रमुख दहालले भन्नू भयो,पुर्बाधार निर्माण सगै जनताका दैनिक आबश्यकताहरु पूरा गर्नु स्थानीय सरकारको दायित्व हो । नगर प्रमुख दहालले जनताको मौलिक हकको सुनिश्चितता भएको उल्लेख गर्दै हाम्रो महानगर देश मै पहिलो पुर्ण खानेपानी पालिका बन्नेमा बिश्वास समेत व्यक्त गर्नु भयो । महानगर भित्र निर्माणाधीन अवस्थामा रहेका आयोजनाहरु सम्पन्न भएपछि ९२ प्रतिशत जनता खानेपानीको पहुँचमा पुग्ने उहाँको तर्क छ ।

    यस्तै उद्वघाटन समारोहलाई सम्बोधन गर्दै नगर उप प्रमुख चित्रसेन अधिकारीले भरतपुर महानगरपालिका शून्य पानीको अबधारणामा गएको टिप्पणी गर्नु भयो । महानगरपालिकाले जनताका घर घरमा पानीको धारा पुर्‍याएर शून्य पानीको शुरूवात गरेको तर्क राख्नु भयो । महानगरमा बसोबास गर्ने सबै जसो नागरिकको घरदैलोमा स्वच्छ पिउने पानीको ब्यबस्था भएको भन्दै नगर उप प्रमुख अधिकारीले महानगर शुन्य पानीको अवस्थामा प्रवेश गरिसकेको ठोक्कुवा समेत गर्नु भयो ।

    २०७१ सालबाट शुरु भएको आयोजना ९ बर्ष पछी आएर सम्पन्न भइ उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको हो । सघिय खानेपानी तथा ढल ब्यबस्थापन आयोजना चितवन द्वारा निर्माण गरिएको आयोजना ८ करोडको लागतमा सम्पन्न भएको हो । पार्बतीपुर खानेपानी आयोजना मार्फत हाल एक हजार दुई सय ८० उपभोक्ताले स्वच्छ पिउने पानी प्रयोग गर्दै आइरहेका छन । भरतपुर महानगरपालिकाले मासिक ७ हजार लिटर सम्म खानेपानी निशुल्क बितरण समेत गर्दै आइरहेको छ ।

    शारदानगरमा हाल ५५ करोडको लागतमा खानेपानी आयोजना निर्माण भइरहेकोे छ भने दिब्यनगरमा पनि ठुलो खानेपानी आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । भरतपुर २९ मा महानगरको सबै भन्दा ठुलो खानेपानी आयोजना निर्माण भइ उपभोक्तामा हस्तान्तरण भइसकेको छ । महानगरपालिका भित्र हाल झण्डै एक दर्जन भन्दा बढी खानेपानी आयोजनाहरु सन्चालनमा रहेका छन ।

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.