• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. बिचौलियाको मारमा किसान

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

रत्ननगरका बालिकाहरुलाई अध्ययनप्रति रुची बढाउन सिर्जनात्मक सिकाई

  •   शनिबार, साउन १३, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    रत्ननगर । सामुदायिक विद्यालयमा अध्ययन गर्ने रत्ननगरका छात्राहरुलाई सिर्जनात्मक विषयहरु सिकाइएको छ । बालिकाहरुलाई अध्ययनप्रति रुची बढाउन सिर्जनात्मक विषयहरु सिकाइएको हो । सामाजिक रुपान्तरण अभियान नेपाल रत्ननगरको सहकार्यमा सामुदायिक स्रोत केन्द्र नेपालले बकुलहर माविका २४ जना छात्राहरुलाई सिर्जनात्मक विषयहरुबारे आधारभूत ज्ञान दिलाएको हो ।

    सामुदायिक स्रोत केन्द्रले रत्ननगर नगरपालिका कार्यालय परिसरमा स्थापना गरेको कन्टेनर पुस्तकालयमा एक महिना सम्म हप्ताको एकदिन शनिबार छात्राहरुलाई सिर्जनात्मक विषयहरु सिकाइएको सामाजिक रुपान्तरण अभियान नेपाल रत्ननगर सचिव अनिता अर्यालले जानकारी दिइन । कुमरोड एकेडेमीकी प्राचार्य विपना ढकालको नेतृत्वमा शिक्षिकाहरु विन्दा चौधरी र प्रकृति चौधरीले सहजीकरण गरेका थिए । बालिकाहरुलाई अनुशासन र स्थानीय विषयहरुमा केन्द्रीत रहेर सिर्जनात्मक कुराहरु सिकाइएको प्राचार्य ढकालले बताइन् ।

    एक महिना अघि सुरु भएको सो कार्यक्रमको पहिलो चरण शनिबार सकिएको छ । समापन कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.विश्वनाथ पौडेलले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु मध्ये कक्षा कोठामा ध्यान दिएर पढ्ने विद्यार्थीको संख्या न्यून रहेको बताए । कक्षा ३ मा १४ प्रतिशत र कक्षा ८ मा ४८ प्रतिशत विद्यार्थीले राम्ररी पढ्ने गरेको तथ्याङ्क रहेको भन्दै उनले विद्यार्थीहरुमा अध्ययनप्रतिको रुची बढाउन पनि सिर्जनात्मक सिकाइ आवश्यक रहेको बताए ।

    कार्यक्रमका प्रमुख अतिथि रत्ननगरका उपमेयर यादबप्रसाद पाठकले रत्ननगरका सामुदायिक विद्यालयका शिक्षण सिकाइको अबस्था दयनीय रहेको बताए । सामाजिक रुपान्तरण अभियान नेपाल रत्ननगरकी अध्यक्ष रिता काप्रीको अध्यक्षतामा भएको समापन कार्यक्रममा रत्ननगर नगरपालिकाका संस्थापक मेयर नारायण वन, सामुदायिक स्रोत केन्द्र नेपालका अध्यक्ष सुवास बराल, वडा नं १ का वडाध्यक्ष कुलप्रसाद सापकोटा, वडा नं ३ का वडाध्यक्ष सोहेन्द्रराज खरेल, सामुदायिक स्रोत केन्द्र नेपालका महासचिव देवेन्द्रकुमार श्रेष्ठ,बकुलहर माविका प्रधानाध्यापक नारायण पौडेल लगायतले मन्तव्य राखेका थिए ।

    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      बिचौलियाको मारमा किसान

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ४.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ७.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ८.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.