• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

चितवन अटोमोबाइल एशोसियसनमा कान्छा उम्मेद्वार विमल पौडेलको उम्मेद्वारी

  •   शुक्रबार, असोज ०५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन अटो मोबाइल एशोसियसन को आसन्न निर्वाचनमा सबैभन्दा कान्छा उम्मेद्वार विमल पौडेलले उम्मेद्वारी दिएका छन । यही असोज ६ गते नारायणगढ स्थित पर्व व्यांक्वेटमा हुन गईरहेको एशोसियनको २२ औं बार्षिक साधारण सभा तथा १२ औं अधिवेशनका लागि सदस्य पदको लागि पौडेलले उम्मेद्वारी दिएका हुन् ।

    उम्मेद्वारी दिएसंँगै आफू निर्वाचित भएमा उनले यस क्षेत्रलाई व्यवसायिक मर्यादित बनाउने प्रतिबद्धता व्यक्त गरे । अटोमोबाइल क्षेत्रमा आफ्नो परिवारको लामोसमयदेखि योगदान दिदै आएको बताउंँदै उनले यस क्षेत्रलाई जिल्लाकै नमुना व्यवसायिक क्षेत्र बनाउने अठोट गरे । हालका उम्मेद्वारमा संभवत सबैभन्दा कान्छो सदस्यको रुपमा उम्मेद्वारी दिएको भन्दै उनले आफू निर्वाचित भएमा युवा , अग्रज, समकालीन सबै व्यवसायीहरुलाई समेटेर लैजाने बताए ।

    आफूले निर्वाचित भएपछि यस क्षेत्रमा भएका समस्या , विकृतिको समाधान गर्दै लैजाने र आफ्नो लगाव संस्थाप्रति सधै रहने उनले बचनवद्धता व्यक्त गरे ।

    अधिवेशनको सरगर्मी शुरु

    धिवेशनको सरगर्मी शुरुभएसंँगै उम्मेदवारले मत माग्न र मतदाता फकाउन शुरु गरेका छन । अधिवेशनमा दुई पक्षबीच प्रतिस्पर्धा हुने देखिन्छ । हालसम्म कुल बहादुर क्षेत्रीको पक्षमा उनी सहित १५ जना उम्मेदवार छन । जसअनुसार प्रथम उपाध्यक्षमा राजेन्द्र भट्टराई, द्धितिय उपाध्यक्षमा जित बहादुर सेढाईं, तृतीय उपाध्यक्षमा देबी प्रसाद बरालले उम्मेद्वारी दिएका छन ।

    यसैगरी सचिव पदको लागि पुरुषोत्तम पौडेल, कोषाध्यक्षमा रामशरण भट्टराई,सहसचिवमा अविनाश श्रेष्ठ,सह–कोषाध्यक्षमा विवस पियाले उम्मेद्वारी दिएका छन । यस्तै सदस्यहरुमा विमल पौडेल सहित दिपक प्रसाद कंडेल, किरण सापकोटा, प्रविण गौतम, तोयनाथ घिमिरे र अनिल कुमार चौधरी रहेका छन भने चिरञ्जीवी अर्याल निर्विरोध निर्वाचित भएका हुन् । एशोसियनको विधान अनुसार १९ जना कार्यसमिति हुनेछ भने कार्यकाल दुईबर्षको हुनेछ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.