• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ३. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ४. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

चितवन अटोमोबाइल्स एशोसिएसनको अधिवेशनमा पाठक र क्षेत्रीको प्यानल भिड्दै

  •   शनिबार, असोज ०६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन अटोमोबाइल्स एशोसिएसनमा दुई प्यानल बनाएर चुनावी प्रतिस्पर्धा हुने भएको छ । आज हुन लागेको संस्थाको २२औँ साधारणसभा तथा १२औँ अधिवेशनमा दुई प्यानल बनाएर भिड्न लागेका हुन् ।१९ सदस्य चयन रहने समितिमा दिपमणि पाठक र कुल बहादुर क्षेत्रीको नेतृत्वमा प्यानल बनेको छ ।

    ‘अग्रजको सल्लाह, युवाको जोश, संस्थागत गतिशिलता, सकरात्मक सोच’ भन्ने नाराका साथ पाठकले आफ्नो प्यानलको घोषणा गरेका छन् । पाठकको प्यानलमा प्रथम उपाध्यक्ष भिमप्रसाद सुवेदी, द्धितीय उपाध्यक्षमा प्रशान्त पौडेल, तृतीय उपाध्यक्षमा देवी प्रसाद बराल, सचिवमा मोहन केसी, कोषाध्यक्षमा पुर्णभद्र सापकोटा, सह–सचिवमा राजाराम सापकोटा, सह–कोषाध्यक्षमा वाचस कट्टेलले उमेद्वारी दिएका छन् । त्यस्तै सदस्यमा बिकास चन्द्र घिमिरे, वसन्त देवकोटा, सुस्मिता शाह, जोगेन्द्र प्रधान, विकास रिजाल, हिमांशु जोशी र क्षेत्रगत सदस्यमा रस्किन अधिकारीको उम्मेदवारी परेको छ ।

    पाठक प्यानलका तृतीय उपाध्यक्ष देवी प्रसाद बराल र क्षेत्रगत सदस्य रस्किन अधिकारी निर्विरोध निर्वाचित भएका छन् । यस पटक पाठक नेतृत्वको टिम बलियो देखिएको छ । कुल बहादुर क्षेत्रीले नेतृत्व गरेको प्यानलबाट प्रथम उपाध्यक्षमा राजेन्द्र भट्टराई, द्धितीय उपाध्यक्षमा जीत बहादुर सेढाई ९विष्णु०, तृतीय उपाध्यक्षमा देवी प्रसाद बराल, सचिवमा पुरुषोत्तम पौडेल, कोषाध्यक्षमा रामशरण भट्टाई सह–सचिवमा अविनास श्रेष्ठ, सह–कोषाध्यक्षमा विक्स पियाले उमेद्वारी दिएका छन् ।

    क्षेत्री नेतृत्वको सदस्यमा दिपकप्रसाद कंडेल, किरण सापकोटा, तोयानाथ घिमिरे, अनिलकुमार चौधरी, विमल पौडेल प्रविण गौतम र चिरञ्जीवि अर्याल रहेका छन् । चितवन अटोमोबाइल्स एशोसिएसनमा १४ जना खुल्लाबाट निवार्चित भएर आउँछन् । दुई जना सदस्य निर्वाचित कार्यसमितिले चयन गर्नेछ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ३.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.