• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. बिचौलियाको मारमा किसान

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

चितवनमा कोरोनाको असर सबैभन्दा बढी राजस्व सँकलनमा, ४६ प्रतिशतले गिरावट

  •   शनिबार, असोज ०६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । कोभिडपछि क्रमशः उद्योग व्यवसाय धराशायी हुंँदा यसको गम्भिर असर राजश्व संकलनमा परेको छ । नयांँ व्यवसाय नथपिनु, भएका व्यवसाय टाट पल्टिदै जानु र देशमा उत्पादन र उपभोग कम हुंँदै जानु र क्रयशक्तिमा ह्रास आउंँदा लक्ष्य अनुसार राजश्व संकलन हुन नसकेको हो । आर्थिक मन्दीका कारण कतिपय उद्योग व्यवसाय बन्द हुनु, भएका कम क्षमतामा चल्नु, बैंकको ब्याज नघट्नु र भएका उत्पादित बस्तु पनि बिक्री नभएका कारण राजश्व असुलीमा भारी गिरावट आएको आन्तरिक राजश्व कार्यालय भरतपुरले जनाएको छ ।

    कार्यालयका अनुसार चालु आर्थिक बर्ष २०८०, ८१ को साउन महिनामा लक्ष्य भन्दा ३७ प्रतिशतले कर असुली घटेकोमा यो अनुपात घटेर भदौमा लक्ष्य भन्दा ४६ प्रतिशतले राजश्व असुली कम भएको छ । जसअनुसार साउन महिनामा कार्यालयले सबै शिर्षक गरी ६२ दशमलब ९ प्रतिशत राजश्व असुली गरेकोमा भदौमा आएर ५४ दशमलब ४७ प्रतिशत मात्र राजश्व असुली गरेको छ । कार्यालयले आयकर, ब्याजकर, मुल्यअभिबृद्धि कर, अन्तशुल्क कर, घर बहाल कर, स्वास्थ्य सेवा कर, शिक्षा सेवा कर शिर्षक मार्फत कर संकलन गर्दै आएको छ । यी मध्ये आयकर शिर्षकमा मात्र लक्ष्य भन्दा बढी कर असुली भएको छ भने अन्य कुनै शिर्षकमा लक्ष्य भेटउन सकेको छैन ।

    कार्यालयले दिएको जानकारी अनुसार भदौ महिनामा आयकर शिर्षकमा १८९ दशमलब शुन्य ९ प्रतिशत राजश्व असुली गरेको छ । यस्तै ब्याजकरमा ३१ दशमलब ४१ प्रतिशत, घर बहाल करमा ६५ दशमलब ६४ प्रतिशत, मुल्य अभिबृद्धि करमा ५७ दशमलब ९२ प्रतिशत, अन्तशुल्क शिर्षकमा ४७ दशमलब ३५ प्रतिशत ,स्वास्थ्य सेवा करमा ५८ दशमलब १५ प्रतिशत कर असुली गरेको छ भने शिक्षा सेवा करमा कुनै कर असुली भएको छैन ।

    कार्यालयका कर अधिकृत विष्णु बहादुर रावतले राजश्व असुलीको अनुपात हरेक महिना क्रमश घट्दै गएको बताउनु भयो । ‘अहिले नयांँ व्यवसाय गर्ने पनि घटेका छन , पुराना कम्पनी नवीकरण गर्ने पनि कम छन , उहांँले भन्नुभयो , मुख्य कुरा त आर्थिक गतिविधिनै सुस्त छ ।’ चितवनको राजश्व असुली अन्तःशुल्कमा निर्भर हुने भएकोले पछिल्लो समय मदिराजन्य बस्तुको बिक्रीमा भारी गिरावट आएको उहांँले बताउनु भयो । ‘अधिकांश मानिसमा दैनिक खर्च चलाउन समेत समस्या छ । आर्थिक मन्दी चरम छ ।व्यापार छैन , उपभोग पनि छैन ।’ रावतले भन्नुभयो ।

    कतिपय उद्योग व्यवसाय टाट पल्टिएको र व्यवसायी विस्थापित भई अन्य पेशा र विकल्प रोजेकाले पनि यसको असर राजश्व असुलीमा परेको उहांँको भनाई छ । कार्यालयका अनुसार गत बर्ष २०७९, ८०को साउन र भदौ महिना गरी १ हजार ३२७ वटा नयांँ व्यवसाय दर्ता भएकोमा चालु आबको यो दुई महिनामा यो अनुपात घटेर जम्मा ९२३ वटा नयांँ व्यवसाय मात्र दर्ता भएका छन । सोही अवधिमा गत बर्ष ५हजार ३९१ व्यक्तिगत प्यान दर्ता भएकोमा यो चालु बर्षको दुईमहिनामा घटेर ५हजार ९ वटा मात्र थपिएका छन ।

    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    लोकप्रिय

    • १.
      बिचौलियाको मारमा किसान

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ४.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ७.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ८.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.