• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ३. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ४. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

अक्सफोर्डको अर्को सफलता : सिभिल इन्जिनियरिङ्ग तर्फ १० र ELE&ELX मा २ विद्यार्थीलाई ४ जीपीए

  •   मङ्गलबार, असोज ०९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    गैँडाकोट । पोखरा विश्वविद्यालयले लिएको सिभिल इन्जिनियरिङ्ग तर्फको अन्तिम परिक्षाको (आठौ सेमेस्टर)नजितामा अक्सफोर्ड कलेज अफ इन्जििनियरिङ्ग एण्ड म्यानेजमेन्ट (अक्सफोर्ड कलेज) ले नयाँ रेर्कड कायम गरेको छ । सोमबार प्रकाशित भएको सिभिल इन्जिनियरिङ्ग तर्फको नजितामा अक्सफोर्ड कलेजका १० जना विद्यार्थीहरुले ४एसजीपीए ल्याउन सफल भएका छन् ।

    सिभिल इन्जिनियरिङ्ग तर्फ देशभरका विभिन्न कलेजका २४ जना विद्यार्थीहरुले ४ एसजीपीए ल्याएकोमा अक्सफोर्ड कलेजका मात्रै १० जना विद्यार्थीहरुले ४ एसजीपीए हासिल गरेका हुन् ।एउटै कलेजका १० जना विद्यार्थीहरुले ४ एससीजीपीए ल्याउनु विश्वविद्यालयकै इतिहासमा नयाँ रेकर्ड भएको अक्सफोर्ड कलेजले जनाएको छ । कलेजका प्राचार्य प्रोफेसर इ. हरि भण्डारीका अनुसार अक्सफोर्ड कलेजका ८ जना छात्रा र २ छात्र गरि १० जना विद्यार्थीहरुले ४ एससीजीपीए ल्याएका छन्।

    विद्यार्थीहरु एलिसा कुमारी शाह, हिमा पुन मगर, रोशनी श्रेष्ठ, समिक्षा भट्टराई, सरिना श्रेष्ठ, सोनिया सापकोटा, बिलिया शर्मा, सुस्मिता बास्तोला, अमित कुमार यादव र पारस पण्डितले ४ एसीजीपीए प्राप्त गर्न सफल भएका हुन् । विश्वविद्यायमै २४ जना विद्यार्थीहरुले ४ ४ एसीजीपीए ल्याएकोमा अक्सफोर्डका मात्रै १० विद्यार्थीहरु पर्न सफल भएका छन् । गत असार अन्तिम साता लिइएको सिभिल इन्जििनियरिङ्ग तर्फ कुल ८३ जना परिक्षार्थीले जाँच दिएकोमा ७० जना विद्यार्थीहरु उर्तिण भएका हुन् ।

    त्यसैगरी इलेक्ट्रीकल एण्ड इलेक्ट्रोनिक्समा समेत अक्सफोर्ड कलेजले नयाँ रेकर्ड कायम गरेको छ । विश्वविद्यालयमै अक्सफोर्डका विद्यार्थीहरु स्वेता गुरुङ र सन्दिप श्रेष्ठले मात्र ४ एसजीपीए प्राप्त गरेका छन् । त्यसैगरी बिबिएमा १ जना विद्यार्थी (सुनिता थापा मगर)ले ४ एसजीपीए प्राप्त गरेका छन् । त्यसैगरी बिसीएमा १ जना विद्यार्थी ज्योती शर्माले ४ एसजीपीए ल्याएका छन् । पोखरा विश्वविद्यालयमा नवलपुरको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज सहित १५ वटा कलेजहरु आवद्ध रहेका छन् ।

    अक्सफोर्ड कलेजका बिइ संयोजक भिम भण्डारीले शिक्षक, विद्यार्थी र अभिभावकहरुको सबैको समन्वयका कारण कलेजले राम्रो नतिजा प्राप्त गरेको बताउनुभयो । कलेजका विद्यार्थीहरुले प्राप्त गरेको नतिजाले आफुहरुलाई उत्साहित बनाएको भन्दै उहाँले शिक्षक, विद्यार्थी, कर्मचारी सबैलाइ धन्यवादको पात्र भएको उल्लेख गर्नुभयो ।

    विसं २०५७ सालमा स्थापना भएको कलेजले सफल नेतृत्व, चुस्त व्यवस्थापन र गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ । पोखरा विश्वविद्यालयले हालसम्म प्रदान गरेका १० वटा गोल्डमेडल मध्ये अक्सफोर्ड कलेजले मात्रै ८ वटा गोल्ड मेडल प्राप्त गर्न सफल भएको छ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ३.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.