• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

पूर्व विद्यार्थी दवाडीले जन्मोत्सवको अवसरमा गरे २ लाख सहयोग

  •   आइतबार, असोज १४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    दिव्यनगर। पश्चिम चितवनको भरतपुर २६ स्थित आदर्श माध्यमिक विद्यालयमा पूर्व विद्यार्थी मुक्ति दवाडीले आफ्नो ५४ औँ जन्मोत्सवको अवसरमा आफूले स्थापना गरेको शुभ जन्मोत्सव अक्षयकोषमा हाल रु ५० हजार सहयोग गर्नुभएको छ । दवाडीले आदर्श शुभ जन्मोत्सव अक्षयकोषमा ५० हजार थप गरी २ लाख पुर्‍याउनु भएको विद्यालयका प्रधानाध्यापक मित्रबन्धु चापागाईँले जानकारी दिनुभयो ।

    आइतबार विद्यालय परिसरमा सम्पन्न कार्यकममा दवाडीले रकम सहयोग गर्नुभएको हो । विगत लामो समय देखि विद्यालयलाई आर्थिक सहयोग गर्न पाउँदा खुसी भएको बताउँदै दवाडीले अगामी दिनमा पनि विद्यालयलाई सहयोग गर्ने बताउनुभयो । विद्यालयमा सञ्चालन हुने शिक्षण कार्यक्रमलाई सहयोग पुग्ने हेतुले अक्षयकोष स्थापना गरेको बताउँदै दवाडीले आर्थिक अवस्था कमजोर भएका विद्याथीले अक्षयकोष बाट लाभ लिन सक्ने जानकारी दिनुभयो ।

    आदर्श शुभ जन्मोत्सव अक्षयकोष बारे जानकारी गराउँदै विद्यालयका प्रधानाध्यापक चापागाईँले पूर्व विद्यार्थीहरूको योगदान आवश्यक रहेको बताउनुभयो । कोष बढाउने गरी अहिले सानो रकमबाट सुरु गरेको बताउँदै प्रधानाध्यापक चापागाईँले अगामी दिनमा पनि पूर्व विद्यार्थीहरूको साथ र सहयोगको आवश्यक रहेको बताउनुभयो ।

    अक्षयकोषमा रकम थप गरेर गरिब असहाय तथा जेहेन्दार विद्यार्थीहरूको अध्ययनलाई सहयोग पुर्‍याउनु भएकोमा धन्यवाद व्यक्त गर्दै विद्यालयका सम्पूर्ण शुभ चिन्तकहरूले आफ्नो इच्छा अनुसार उक्त कोषमा रकम थप गर्न सक्ने समेत जानकारी दिनु भयो । दवाडीको आर्थिक सहयोगमा जन्मोत्सवको खुसीयालीमा विद्यालयका विद्यार्थीहरूलाई केक, चकलेट समेत वितरण गरिएको थियो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.