• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

नव बिहानी कृषि सहकारीकाे ७ औं वार्षिक साधरणसभा सम्पन्न

  •   सोमबार, असोज १५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  । भरतपुर-१६ मा रहेकाे नव बिहानी कृषि सहकारी संस्था लिमिटेडको ७ औँ वार्षिक साधारण सभा सम्पन्न भएकाे छ। वडा न.१६ का अध्यक्ष अमृतराज हमाल प्रमुख अतिथि रहेका कार्यक्रम आज सोमवार फूर्तिचोक स्थित प्रिन्स भिलेज रिसोर्टमा सभा सम्पन्न भएको हाे । कार्यक्रमका प्रमुख अतिथि हमालले राष्ट्रको गरिवी निवारणमा सहकारी संस्थाले गरेको योगदानको प्रशांसा गरेका थिए ।

    ठुला- ठुला आन्दोलनले जसरी राजनीति संरचना परिर्वन हुदै आए त्यसैगरि राष्ट्रको सुगमदेखी दुर्गमसम्म सहकारीले खेलेको भुमिका महत्वपुर्ण रहेको भन्दै सस्थांलाई कृयाशिल बनाएर एक्यवद्धतामा साथ काम गरि संस्थालाई अगाडि बढाउन उहाँले आग्रह गर्नुभयो। संस्थाका अध्यक्ष दीपक थापाले आर्थिक वर्ष २०८०/०८१ काे भावी कार्यक्रम प्रस्तुत गर्दै अब छिट्टै नै मोबाइल बैंकिङ सेवा सुचारु गर्ने योजना रहेको बताउनुभयाे। कोषाध्यक्ष डोलराज सुवेदीले संस्थाको आर्थिक प्रतिवेदन तथा अनुमानित बजेट प्रस्तुत गरेका थिए ।

    भने संस्थाका निवर्तमान सचिव तथा हालका कार्यकारी प्रमुख तोरण सुवेदीले संस्थाको विगत देखि हाल सम्मका गतिविधि र संस्थालाई यहाँ सम्म लिएर आउनुको औचित्य माथि प्रकाश पारेका थिए । संस्थाका सल्लाहकार बल राम ( बलु) पाण्डेले पनि यो संस्थाले हाल सहकारी संस्थामा भए गरेका विसँगतीहरुको सुधार गर्दै अघि बढ्ने कुरा जानकारी दिए। हमालकाे प्रमुख आतिथ्यता र थापाको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि सहकारी शाखा भरतपुरकी सहकारी प्रमुख रोजी केसी, राष्ट्रिय सहकारी बैंक भरतपुर शाखाका शाखा प्रबन्धक सन्तोष ढकाल रहेका थिए ।

    उक्त कार्यक्रममा अन्य विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको पनि उल्लेख्य उपस्थिति रहेको थियो । साथै साधरणसभाबाट केही रिक्त रहेको पदहरु पनि पुर्ती गरिएको छ। जसअन्तर्गत संस्थाको सचिव र लेखा तथा सुपीवेक्षण संयोजकमा क्रमश बलराम गिरी र गगन प्रकाश बरम साथै लेखा तथा सुपीवेक्षण सदस्यमा उमेश खरेल र सरस्वती सिलवाल विजय भएको घोषणा उप निर्वाचन संयोजक नवीन कुमार राना मगरले कार्यक्रममा जानकारी दिएका थिए ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.