• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ६. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

अक्सफोर्ड कलेजद्वारा उत्कृष्ट प्राध्यापक–कर्मचारी सम्मानित

  •   शुक्रबार, कार्तिक ०३, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । नवलपुरको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेण्टले नेपालीहरुको महान् पर्वहरुको शुभकामना आदान प्रदानसँगै उत्कृष्ट प्राध्यापक र कर्मचारीलाई सम्मान गरेको छ ।

    कलेजले बिहीबार भरतपुरको पटिहानीमा आयोजना गरेको महान चाड विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गर्दै सम्मान गरेको हो । आफ्नो विषयमा सत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल कलेजका प्राध्यापकसहित नियमित कलेज अध्यापन गराउने प्राध्यापक र कर्मचारीलाई प्रशंसापत्र र नगदसहित कलेज सम्मान गरेको कलेजका सहायक प्राचार्य तिलक पन्थीले जानकारी दिनुभयो ।

    त्यस्तैगरी, कक्षा आठ र कक्षा १० को परीक्षामा उत्कृष्ट अङ्क ल्याउन सफल भएको भन्दै गैँडाकोट नगरपालिकाद्वारा सम्मानित भएका अक्सफोर्ड माध्यमिक विद्यालयका विभिन्न सात जना विषय शिक्षकहरुलाईसमेत बिहीबारको कार्यक्रममा सम्मान गरिएको पन्थीले बताउनुभयो ।

    त्यसैगरी, अक्सफोर्ड कलेजको भगिनी संस्थाको रुपमा रहेका विभिन्न शैक्षिक संस्थामध्ये उत्कृष्ट व्यवस्थापन गर्न सफल भएको भन्दै खैरहनीको पर्सा बजारमा रहेको ग्लो साइन एकेडेमी माध्यमिक विद्यालय र नारायणगढमा रहेको सेन्ट्रल इङ्लिस स्कुललाईसमेत सम्मान गरिएको पन्थीको भनाइ छ । कार्यक्रमका प्रमुख अतिथि एवं अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेण्टका प्रिन्सिपल प्राध्यापक इन्जिनीयर हरि भण्डारीले सकारात्मक सोच र विचार राखेर अघि बढ्नुपर्ने बताउनुभयो ।

    कलेजका प्राध्यापकहरुले वास्तविक रुपमा काम गरेर नतिजा दिनुपर्ने उल्लेख गर्दै भण्डारीले विद्यार्थीहरुलाई विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्नेगरी शिक्षा दिनुपर्ने बताउनुभयो ।
    नेपालीहरु कला र संस्कृतिले धनी रहेका उल्लेख गर्दै उहाँले संस्कृतिसँगै हामी जोडिनुपर्ने भण्डारीले बताउनुभयो ।

    नेपाली समाज नकारात्मकतातर्फ गइरहेको भन्दै उहाँले विभिन्न सञ्चार माध्यममा कलेजका विषयमा देखाइएका कमीकमजोरीहरु भाइरल भइरहेको बताउनुभयो । कलेजले नेपालमै उत्कृष्ट नतिजा ल्याउँदा यसबारे कसैले नलेखेका भन्दै उहाँले कलेजको बारेमा सबै सत्य कुरा लेखिदिन आग्रह गर्नुभयो ।

    कार्यक्रममा स्वागत मन्तव्य राख्दै कलेजका शैक्षिक सल्लाहकार वसन्त अधिकारीले शिक्षालाई प्रविधिसँग जोडेर अगाडि बढेमा मात्रै विश्वमा प्रतिस्पर्धी जनशक्ति निर्माण गर्न सकिने बताउनुभयो । कार्यक्रममा कलेजका प्राध्यापकहरुको तर्फबाट सूर्यनारायण पौडेल, भ्याली स्टेट कलेजका प्रिन्सिपल बाबुराम खनाल, ग्लो साइन एकेडेमी माध्यमिक विद्यालयका प्रिन्सिपल टेकराज अधिकारी, नवल एकेडेमी कावासोतीका प्रिन्सिपल भीम कँडेल, सेन्ट्रल बोर्डिङ स्कुलका प्रिन्सिपल राजेश श्रवण, अक्सफोर्ड माविका शिक्षक कमल वाग्लेलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

    कलेजका अध्यक्ष नारायणप्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा कलेजका वरिष्ठ सल्लाहकार रामप्रसाद चाचल विशेष अतिथि रहनुभएको थियो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    • ६.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.