• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

भरतपुर महानगरकी मेयर दाहाल र रसियान राजदुत नोभिकोभबिच भेट

  •   बिहिबार, कार्तिक ०९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुरको विकासका लागि सहकार्य गर्न रुस इच्छुक भरतपुर महानगरकी मेयर रेनु दाहाल र रसियान राजदुत असेक्सेई नोभिकोभबिच भेटवार्ता भएको छ । भरतपुर भ्रमण बर्ष २०२४ को पूर्व सन्ध्यामा मेयर रेनु दाहालले बिहिवार राजदुत नोभिकसंग भेटवार्ता गर्नुभएको हो । नेपाल स्थित रसियान दुतावास परिसरमा भएको भेटमा द्विपक्षिय हितको विषयमा कुराकानी भएको थियो ।

    भेटका क्रममा भरतपुरका मेयर रेनु दाहाले रसियासंग सहकार्य गर्ने आफ्नो ईच्छा रहेको व्यक्त गर्दै राजदुत असेक्सेई नोभिकोभलाई भरतपुरको समग्र विकासका लागि सहयोग गर्न आग्रह गर्नुभयो । रसियासंग सहकार्य गर्न इच्छुक छु ,भरतपुर विकास मोडलमा अगाडी बढीरहेको छ, फ्लाई ओभर,रिगं रोड विस्तारसगै ,शिक्षा,,स्वास्थ्य, पर्यटनको क्षेत्रमा लगानी आवश्यक छ मेयर दाहालले भन्नुभयो– भरतपुरको समग्र विकासका लागि सहकार्य सहकार्र्य गर्न आग्रह गर्दछु ।

    उहाँले भरतपुर सुन्दर, सफा, हराभरा शहरका रुपमा विकास गर्न र कृषिमा रोजगारी सिर्जना गर्न दुई देशबिच सहकार्य अपरिहार्य रहेकोमा जोड दिनुभयो । भेटमा राजदुत असेक्सेई नोभिकोभले मेयर रेनु दाहालसँग समग्र चितवन र यसको विकासको बारेमा जिज्ञासा राख्नुभएको थियो । उहाँले रसियाले भरतपुरको विकास र चर्चा नजिकबाट नियालीरहेको बताउँदै भरतपुरको विकास मोडलमा आफु सहकार्य गर्न तयार रहेको बताउनुभयो । उहाँले भरतपुरमा शिक्षा, कृषि,पर्यटन र पूर्वाधार विकासमा रसियाले सहकार्य गर्न ईच्छुक रहेको स्पष्ट पनि पार्नुभयो ।

    उहाँले भरतपुरमा मेटो रेल, फ्लाई ओभर,सडक, रिङ्गरोडको पुर्वाधार र शिक्षामा सतप्रतिशत छात्रवृत्तिमा पहिलो चरणमा सहकार्य गर्न ईच्छुक रहेको बताउनुभयो । चाडैँ भरतपुर महानगरमा आएर रसियाका शरहरसंग भागिनी सम्बन्ध र पूर्ण छात्रबृद्धि कार्यक्रमका लागि सम्झौता गर्ने बताउनुभयो । भरतपुरको स्थानीय सरकार प्रमुखसँग भेटघाट गर्न पाउँदा आफु हर्षित भएको समेत बताउनुभयो ।

    मेयर दाहालले भरतपुरले सन् २०२४ लाई भमण बर्षको रूपमा मनाउन लागेको जानकारी दिदैँ भमणको निम्ता समेत दिनुभयो । महानगरपालिका भित्र रहेका ३० वटा गन्तव्यको प्रचार प्रसार र प्रबद्र्धन गर्दै भ्रमण वर्ष २०२४ मनाउन लागेको हो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.