• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

प्रभात दिदी बहिनी साकोसको अध्यक्षमा साधना पोख्रेल चितवन

  •   शनिबार, कार्तिक २५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २५ औ वार्षिक साधारण सभा तथा आठौ अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले साधना पोख्रेलको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ । जसको उपाध्यक्षमा पुष्पा सुवेदी, सचिवमा मञ्जु पौडेल, कोषाध्यक्षमा शोभा पाण्डे, सहसचिवमा लक्ष्मी कार्की चयन हुनु भएको छ ।

    त्यसैगरी संस्थाको सञ्चालक सदस्यमा शान्ता अधिकारी, कमला पौडेल, विन्दु घिमिरे, गायत्री श्रेष्ठ, रुपकली पौडेल, देवी कार्की चयन हुनु भएको छ । त्यसैगरी लेखा संयोजकमा अम्बिका पौडेलको चयन हुनु भएको छ । अधिवेशनको उद्धघाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिर्थी जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारीले अहिले केही सहकारीहरुले आर्थिक हिनामिना गरेका कारण धेरै सहकारीलाई असर परेको बताउनु भयो । समयमा उचित निर्णय गरेर अगाडी बढ्न आग्रह गर्नुभयो ।

    उहाँले सहकारी भनेको सारथी भएको भन्दै सबै सहकारीहरुलाई एउटै ढोकामा हालेर हेर्न नमिल्ने बताउनु भयो । कार्यक्रमका नेफस्कून उपाध्यक्ष शान्ति अधिकारीले सदस्यहरुलाई समय अनुसार चल्न आग्रह गर्नुभयो । उहाँले आधुनिक प्रविधिमा सहकारीहरु जादै गरेको भन्दै त्यसको प्रयोग गर्न शेयर सदस्यहरुलाई आग्रह गर्नुभयो । उपाध्यक्ष अधिकारीले महिलाद्धारा सञ्चालित सहकारीहरु धेरै अगाडी बढी सकेको भन्दै महिलाको नेतृत्व र क्षमता बिकासमा सहकारीले अहम भूमिका खेलेको बताउनु भयो ।

    कार्र्यक्रममा बागमती प्रदेश बचत तथा ऋण सहकारी लिमिटेडका सञ्चालक एवं हाम्रो चितवन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तेजेन्द्र बहादुर खड्काले अहिले चलेको हावाका पछाडी दौडन भन्दा पनि आफु बसेको सहकारीले आर्थिक अवस्था कस्तो छ भनेर संस्थामा नै गएर बुझनु पर्ने बताउनु भयो । केही सहकारीहरुले बदमास गरेपनि धेरै सहकारीहरु राम्रो रहेको बताउनु भयो । शरदपुर शाखाबाट कात्तिक २० गतेबाट ईकाइ साधारण सभा सुरु भएको थियो । कार्यक्रम लक्ष्मिपुर सेवा केन्द्र, शक्क्तिखोर सेवा केन्द्र, मुख्य शाखा हुदै आज शुक्रबार अधिवेशन गरेको हो । आज भएको अधिवेशनमा अध्यक्ष अध्यक्ष बिमला न्यौपाने ज्ञवालीको अध्यक्षता रहेको थियो ।

    कार्यक्रममा सल्लाहकार भगवती घिमिरेले महिलाद्धार सञ्चालित सहकारी सधै सफल हुने बताउनु भयो । सक्षम नेतृत्व सहकारीमा रहेको भन्दै उहाँले सहकारीप्रति महिला दिदी बहिनीहरुको आकर्षण बढेको बताउनु भयो । उहाँले अव हुने अधिवेशनले सक्षम नेतृत्व चयन गर्न सफल होस् भन्ने शुभकामना व्यक्क्त गर्नुभयो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.