• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ४. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

अर्थबाहेक अरू मन्त्री बन्दिनँ: सुरेन्द्र पाण्डे

  •   मङ्गलबार, असोज २०, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  ।  नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले अर्थ मन्त्रालयबाहेक अरू जिम्मेवारीमा आफू सरकारमा नजाने स्पष्ट पारेका छन्। पाण्डेले आफूलाई अहिलेसम्म मन्त्री बन्न कुनै प्रस्ताव नआएको समेत बताए। स्रोतका अनुसार पाण्डेलाई सहरी विकास मन्त्री बन्न प्रधानमन्त्रीका परराष्ट्र सल्लहाकार राजन भट्टराईले फोन गरेका थिए। अहिले तीन मन्त्रालय खाली छन्।अर्थ र सञ्चार मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओली आफैंले लिएका छन् । सहरी विकास मन्त्रालयको जिम्मेवारी भौतिक मन्त्री वसन्त नेम्वाङलाई दिइएको छ।’उहाँ(सुरेन्द्र पाण्डे)केही दिनअघि चितवनको एउटा कार्यक्रममा आउनुभएको थियो। त्यो बेलामा बालुवाटारबाट फोन आयो। कार्यक्रममा भएको बेलामा उहाँले लाउडस्पिकरमा राखेर कुरा गर्नुभएको थियो,’ स्रोतले भन्यो,’मञ्च वरपर रहेका सबैले उहाँलाई आएको प्रस्ताव र उहाँले अस्वीकार गरेको प्रत्यक्ष सुन्नुभएको थियो। मैले पनि त्यही बेला सुनेको हो।’ पाण्डेले भने आफूलाई प्रस्ताव आएको र मन्त्री बन्न लागेको भनेर समेत गलत हल्ला फिजाइएको दाबी गरे। ‘मैले अर्थको जिम्मेवारी हुँदा जान्छु, नभए जान्नँ भनेर पहिला नै भनिसकेको छु। मलाई त्यस्तो प्रस्ताव केही आएकै छैन,’ पाण्डेले भने, ‘म अरू मन्त्रालयमा जादिनँ। अरू मन्त्री बन्न पर्‍यो भनेर प्रस्ताव पनि आएको छैन।’ यसअघि पाण्डे २०६६ सालमा माधव नेपाल नेतृत्वको सरकारमा २० महिना अर्थ मन्त्री बनेका थिए। प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले पनि आफूले फोन गरेको भनेर अनावश्यक हल्ला फैलाइएको दाबी गरे। ‘यो हल्लामात्रै हो। नेताहरूसँग विभिन्न समयमा विभिन्न खालका कुराकानी हुन्छन्,’ उनले भने,’कुन सन्दर्भमा कहिले टेलिफोनमा के कुराकानी भयो। भेटघाटमा के कुराकानी हुन्छ। ती सबै समाचार बनाउन थाल्ने हो भने केही पनि रहँदैन।’

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ४.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.