• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ४. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • १०. अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

कृषि क्षेत्रको विकासमा सबैको हातेमालो आवश्यक छ : प्रमुख रेनु दाहाल

  •   मङ्गलबार, पुष २४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । । नेपाल पशुपन्छी औषधि व्यवसायी संघको १४औँ राष्ट्रिय महाधिवेशन तथा ३३औँ वार्षिक साधारण सभा चितवनमा मंगलबारदेखि सुरु भएको छ । बुधवारसम्म चल्ने महाधिवेशनको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गरेकी हुन् । कार्यक्रममा बोल्दै दाहालले कृषि क्षेत्रको विकासका लागि सबैले हातेमालो गर्न आवश्यक रहेको बताइन् ।

    देशको मेरुदण्ड नै कृषि भएको भन्दै उनले कृषि क्षेत्रको विकासका लागि स्थानीय सरकार प्रमुखको हैसियतले सहजीकरण गर्ने बताइन् । पशुपन्छी सम्बन्धि औषधी व्यवसाय दर्ता तथा नवीकरणका लागि परेको नीतिगत समस्या समाधानको लागि पनि सहजीकरण गर्ने उनले प्रतिबद्धता व्यक्त गरिन् । औषधी व्यवस्था विभागको महानिर्देशक नारायण प्रसाद ढकालले व्यवसायीको लागि समयमा तालिम आयोजना गर्न नसक्नु आफुहरुको कमजोरी भएको स्वीकार गर्दै झुटा विवरण दिएर लाइसेन्स लिनेहरुको लाइसेन्स नवीकरण नहुने स्पष्ट पारे ।

    व्यवसायीले एन्टिवायोटिक प्रयोग नगरेको दाबी गर्दै आएपछि किसानसम्म एन्टिवायोटिक पुगिरहेको उनले बताए । नेपाल पशुपंक्षी औषधी पैठारी कर्ता संघको अध्यक्ष रेवती रमण निरौलाले पशुपंक्षी व्यवसायीलाई हरेक दुई वर्षमा पुर्नताजगी कोर्षको तालिम दिनुपर्ने बताए । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य नरेशलाल श्रेष्ठले पशुपंक्षी जन्य औषधी भारत र अन्य देशबाट औषधि ल्याइरहेको अवस्थामा कच्चा पदार्थमात्र ल्याएर औषधि व्यवसायी संघले नेपालमै उत्पादन गरेर औषधि विक्रि वितरण गर्नु सराहनीय काम भएको बताए ।

    पशु स्वास्थ्य विभागका वरिष्ठ पशु चिकित्सक डा सुजन रानाले नेपालको अर्थतन्त्रको मेरुदण्ड रहेको कृषि क्षेत्रमा पशुपंक्षी औषधी व्यवसायीले पशुकल्याण र पशुको हित गर्दै जनस्वास्थ्यमा टेवा पुर्याएको योगदान प्रशंसनिय रहेको बताए । नेपाल पशुपक्षी औषधि व्यवसायी संघका अध्यक्ष पूर्णचन्द्र सापकोटाको अध्यक्षता सुरु भएको राष्ट्रिय महाधिवेशन तथा साधारण सभामा देशभरबाट ४८१ जना महाधिवेशन प्रतिनिधि सहभागी भएका छन् । भरतपुरको दियालो फुडल्याण्डमा भएको महाधिवेशनमा भोलि बन्दसत्र हुँदै छ ।

    महाधिवेशनबाट एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, एक सचिव, एक कोषाध्यक्ष, एक महिला सदस्य, चार खुल्ला सदस्य, सातै प्रदेशबाट एक÷एक जना सदस्य, मनोनीत एक जना सदस्य र निवर्तमान अध्यक्ष पदेन रहने गरी २१ सदस्यीय नयाँ कार्यसमिति दुईवर्षे कार्यकालका लागि निर्वाचित हुने छ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.