• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

रत्ननगर उवासंघद्वारा उबा संघ चितवनको नवनिर्वाचित कार्यसमितिलाई स्वागत

  •   मङ्गलबार, माघ ०२, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    रत्ननगर ।रत्ननगर उद्योग बाणिज्य संघले उद्योग बाणिज्य संघ चितवनको नवनिर्वाचित कार्यसमितिलाई स्वागत गरेको छ । संघले रत्ननगर महोत्सव परिसरमा नवनिर्वाचित अध्यक्ष सुमनकुमार श्रेष्ठ सहित पदाधिकारी र सदस्यहरुलाई स्वागत गरेको हो । सो अबसरमा कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले भारतलाई विजुली बेच्न सरकारले गरेको सम्झौता तत्काल कार्यान्वयन हुनुपर्ने बताए।

    नेपाल सरकारले १० बर्षमा १० हजार मेघावाट विजुली बेच्ने गरि भारत सरकारसंग गरेको सम्झौता स्वागत योग्य रहेको भन्दै उनले सरकारले त्यसको तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उनले भरतलाई विजुली विक्री गर्दा नेपालकोआयश्रोत बढ्ने र अहिलेको आर्थिक संकट सामधान हुने बताए । विजुली बेच्न नेपाल सरकारले भारत सरकारसंग सम्झौता गर्दा विरोधका स्वरहरु सुनिए उनले भने यसमा विरोध गर्नुपर्ने कारण छैन, बरु सम्झौता कार्यान्वयनमा सरकार चनाखो हुनुपर्छ ।

    पूर्व अर्थमन्त्री पाण्डेले पूँजिगत खर्च हुन नसकेका कारण आर्थिक संकट देखा पारेको बताए । सरकारले पूँजिगत खर्च गर्नै सकेन उनले भने त्यसको असर मुलुकको अर्थतन्त्रमा देखियो । बार्षिक ६ खर्व बढी बढी पूँजिगत खर्च हुनुपर्नेमा २ खर्व ३२ अर्ब मात्र भएको उनले जानकारी दिए । उनले अर्थमन्त्री डा. प्रकासशरण महतले भनेजस्तो अर्थतन्त्र सजिलो अबस्थामा नरहेको बताए । अम्दानी र खर्चको अनुपातको मुल्याङ्कन नै नगरी अर्थमन्त्रीले जबरजस्ती अर्थतन्त्रमा सुधारको बाटो देखाउन खोजेको उनको आरोप छ ।

    पूर्वअर्थमन्त्री पाण्डेले पूँजिगत खर्च वृद्धि गर्न सके नीजि क्षेत्रको गतिविधि बढ्ने र अर्थतन्त्रमा सुधार हुने विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठले आर्थिक मन्दीका कारण नेपालको निजी क्षेत्र संकटमा परेको बताए । निजी क्षेत्र सरकारलाई सहयोग गर्न तयार रहेको भन्दै उनले तर सरकारले अर्थतन्त्र सुधार गर्ने तर्फ प्रयाप्त ध्यान नदिएको बताए । उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले व्यवसायिक सुरक्षाका लागि व्यवसायिक एकता आवश्यक रहेको बताए ।

    रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष शंकर गिरीले रत्ननगर महोत्सवको उद्देश्य माथि प्रकास पार्दै व्यवसायिक सुरक्षको लागि उद्योग बाणिज्य संघसंग सहकार्य गरेर अगाडि बढ्ने बताए । दुईसंघ बीच भगिनी सम्बन्ध रहेको भन्दै यो सम्बन्धलाई व्यवसायीको हितमा प्रयोग गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा उद्योग बाणिज्य संघ चितवनमा निवर्तमा अध्यक्ष चुननारायण श्रेष्ठ सहित नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरु, रत्ननगर उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष हरिहरण पाठक सहित पदाधिकारी तथा सदस्यहरु लगायतको सहभागिता रहेको थियो । कार्यक्रम संघका बरिष्ट उपाध्यक्ष निराजन खनालले सञ्चालन गरेका थिए ।

    रत्ननगर महोत्सव परिसरमै उवासंघ चितवनको टोलीलाई स्वागत गरिएको हो ।औ पचारिक कार्यक्रम लगतै पूर्वअर्थमन्त्री पाण्डे सहित उवासंघ चितवनको टोलीले महोत्सवको अबलोकन तथा निरीक्षण गरेको संघका सदस्य तथा संघसंस्था समन्वय समितिका संयोजक अनिल अधिकारीले जानकारी दिए । टोलीले कृषि परिसर, उद्यमी महिलाहरुको उत्पादन, साँस्कृतिक घर, मोटरबोट लगायतको निरीक्षण गरेको संघका उपाध्यक्ष हरि अधिकारीले जानकारी दिए ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.