• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

भरतपुर महानगरपालिकाद्वारा बजार अनुगमनलाई तिब्र

  •   बुधबार, माघ ०३, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । उपभोक्ता हकहितको संरक्षण गर्ने उदेश्यले भरतपुर महानगरपालिकाले बजार अनुगमनलाई तिब्र बनाएको छ । गुनासो र उजुरीको आधारमा बजार अनुगमनलाई तिब्रता बनाएको भरतपुर महानगरापलिका उपभोक्ता हित सरक्षण शाखा तथा शासकीय सुधार इकाइका अधिकृत ठानेश्वर सापकोटाले जानकारी दिनु भयो । सार्वजनिक सस्था (विशेषगरि विद्यालय र स्वास्थ्य कार्यालर्य)को वरपर सुर्तिजन्य पदार्थ विक्री वितरण गर्न नपाईने विषयलाई थप प्रभावकारी बनाउन बुधबार भरतपुर महानगरपालिकाले भरतपुर १ पोखरावसपार्क स्थित आदिकवि भानु मावि, रामनगर स्थित रामनगर मावि र भरतपुर २९ स्थित जुगेडी माविको वरपर अनुगनम गरेको छ ।

    अनुगमनको क्रममा विद्यालय क्षेत्रमा सुर्तिजन्य पदार्थ विक्री वितरण गर्ने गरेको पाईएकोले चुरोट, सुर्ति, भोला गुड्खा जफत गरि नष्ट गरिएको अधिकृत सापकोटाले जानकारी दिनु भयो । यसैगरी बुधबार नै भरतपुर महानगरपालिकाको अनुगमन टोलीले लायन्सचोक स्थित मासु पसलमा पनि अनुगमन गरेको छ । ति मासु पसलमा असुरक्षित तथा खुल्ला रुपमा मासु विक्री वितरण गरेको पाईएकोले सरसफाईसहित धुलोले असर नगर्ने गरि व्यवस्थित रुपमा पसल संचालन गर्न निर्देशन सहित पसल बन्द गराईएको छ ।

    पछिल्लो समय भरतपुर महानगरपालिकाले सार्वजनिक सस्थाहरुको वरपर सुर्तिजन्य पदार्थ विक्री वितरणमा रोक लगाउने उदेश्यले बजार अनुगमन केन्द्रित गरेको जानकारी दिँदै अधिकृत सापकोटाले सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ को कार्यान्वयनको क्रममा भरतपुर महानगरपालिका भित्र रहेका सार्वजनिक सस्थाहरुमा सुर्तिजन्य पदार्थ सेवन गर्न पुर्ण रुपमा निषेध गरिएको वताउनु भयो । सार्वजनिक सस्थाको एक सय मिटर वरपर र गर्भवती तथा १८ वर्ष मुनिका बालबालिकाहरुलाई सुर्तिजन्य पदार्थ विक्री वितरण गर्न नपाइने भन्दै भरतपुर महानगरपालिकाले सार्वजनिक सूचना समेत जारी गरिसकेको सापकोटाको भनाई थियो ।

    अनुगमनमा भरतपुर महानगरपालिका कार्यपालिका सदस्य एवं बजार अनुगमन टोलीका संयोजक विष्णु बहादुर भुजेल, सदस्य गोपाल दराई, भरतपुर १ वडाध्यक्ष केशव महर्जन, जनस्वास्थ्य अधिकृत केशव भट्ट, जिल्ला प्रशासन कार्यालय चितवनका प्रतिनिधि सुनिल लम्साललगायतको सहभागिता रहेको थियो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.