• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

चितवन कांग्रेसको विवाद छताछुल्ल: सभापति खनाल तानाशाही भएको आरोप

  •   आइतबार, माघ १४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । स्थानीय र संघीय निर्वाचनदेखि नै नेपाली कांग्रेस चितवनमा आन्तरिकरूपमा बढेको आरोपप्रत्यारोप पुन: छताछुल्ल भएको छ ।कांग्रेस चितवनका सभापति राजेश्वर खनालका निकटतम प्रतिद्वन्द्वी मिलनबाबु श्रेष्ठले विज्ञप्ति नै निकालेर सभापति खनाललाई तानशाहको आरोप लगाएपछि विवाद सतहमा आएको हो । देशभर गठबन्धन सरकार भएको अवस्थामा जिल्लाका सहकारी, विद्यालय व्यवस्थापन समिति, उद्योग वाणिज्य संघको निर्वाचनलगायतमा राजेश्वर खनालले एकलौटी निर्णय गर्ने गरेको श्रेष्ठ पक्षधरको आरोप छ ।

    विज्ञप्तिमार्फत श्रेष्ठले स्थानीय तहमा गठबन्धनको विरोध गरेको, पार्टीलाई संस्थागतभन्दा पनि एकलौटी सञ्चालन गरेको आरोप लगाएका छन् । श्रेष्ठले भने, ‘राजेश्वरले पार्टीलाई घर चलाएको झैँ गरेका छन् । आफ्ना आसेपासेलाई मनलाग्दी मनोनीत गर्ने, गठबन्धनलाई नसघाउने गरेका छन् ।’ चितवनमा अहिले कुनै पनि ठूला राजनीतिक दलका तर्फबाट प्रत्यक्षमा निर्वाचित प्रतिनिधिसभा सदस्य छैनन् । समानुपातिकतर्फ पनि कांग्रेसको मत पाँचौ स्थानमा थियो ।

    जिल्लामा गठबन्धन भए पनि पार्टी सभापति खनालले गठबन्धनको विरोध गरेका कारण पार्टी पाँचौँ स्थानमा खुम्चिनुपरेको समेत उनीहरूको आरोप छ । खनाल शेखर कोइरालानिकट हुन् भने श्रेष्ठ केन्द्रीय सभापति शेरबहादुर देउवानिकट हुन् । देउवानिकट समूह पार्टी जिल्ला कमिटीमा आधाजसो भए पनि कहिल्यै सुनुवाइ नहुने उनीहरूको गुनासो छ । जिल्ला कार्यसमितिमा २० जना सदस्य मनोनीत गर्न पाउने भए पनि त्यसमा समेत एकलौटी गरेको उनीहरूको आरोप छ ।

    एक वर्षअघि पनि श्रेष्ठले सभापति खनालविरुद्ध विज्ञप्ति जारी गरेका थिए । उक्त विज्ञप्ति पनि पार्टी सदस्यमा दुवै पक्षका बराबरी मनोनीत गर्ने सहमति भए पनि पालना नगरेको श्रेष्ठले बताए । तर, सभापति खनाल भने आफूले मनोमानी नगरेको बताउँछन् । उनले एक महिनाअघि युरोप भ्रमणमा जानुअघि श्रेष्ठसँग आफ्नो कुराकानी भएको र फर्किएपछि पनि राम्रो कुराकानी भएको बताए ।‘कुराकानीमा उहाँले मसँग कुनै असन्तुष्टि राख्नुभएको छैन । त्यसैले विज्ञप्तिको विषय मैले जान्ने कुरा भएन’, खनालले भने ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.