• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • १०. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

उवासंघ चितवनको कार्यसमिति विस्तार

  •   आइतबार, माघ २८, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । चितवनका उद्योगी व्यवसायीहरुको छाता संगठनको रुपमा स्थापित उद्योग वाणिज्य संघ चितवनको कार्यसमिति विस्तार भएको छ । गत पुस २१ गते सम्पन्न संघको आगामी कार्याकाल (कार्यकाल २०८०–२०८२) को लागि निर्वाचित कार्यसमितिको आइतबार सम्पन्न दोस्रो कार्यसमिति बैठकले कार्यसमिति विस्तार गरेको हो ।

    संघका नवनिर्वाचित अध्यक्ष सुमन कुमार श्रेष्ठले संघको विधान अनुरुप ३ जना कार्यसमिति सदस्य मनोनित गर्नु भएको हो । अध्यक्ष श्रेष्ठले कार्यसमिति सदस्यमा मुकुन्द गौतम, सन्तोष देवकोटा र शिलु अग्रवाललाई मनोनयन गर्नु भएको हो । यसैगरी अध्यक्ष श्रेष्ठले आगामी कार्यकालको लागि विशाल श्रेष्ठलाई कृषि विशिष्ट सदस्य, सुर्य नारायण पौडेललाई पर्यटन विशिष्ट सदस्य, डा. मनोहर प्रधानलाई स्वास्थ्य विशिष्ट सदस्य र बिमल श्रेत्रीलाई शिक्षा विशिष्ट सदस्यमा मनोनित गर्नु भएको छ ।

    अध्यक्ष श्रेष्ठले संघको कानुनी सल्लाहकारमा गोविन्द सिग्देल र राजश्व सल्लाहकारमा विमान कार्की मनोनित गर्नु भएको छ । यो संगै संघको कार्यसमिति ३५ सदस्यीय बनेको छ । यसैगरी आइतबार नै संघको सचिवालयमा मनोनित कार्यसमिति सदस्य, विशिष्ट सदस्य र कानुनी सल्लाहकारलाई बधाई तथा शुभकामना सहित मनोनयनपत्र हस्तान्तरण गरिएको थियो ।

    उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष चुन नारायण श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष चिरन्जीवि सुवेदी, प्रथम उपाध्यक्ष राजेन्द्र ओली, तृतीय उपाध्यक्ष नारायण प्रधान, संघका कार्यकारी निर्देशक निल बहादुर केसी, कार्यक्रम अधिकृत गणेश सुवेदीलगायतको सहभागिता रहेको थियो ।

    कार्यक्रममा संघका अध्यक्ष श्रेष्ठले मनोनित हुनुभएकाहरुमा शुभकामना व्यक्त गर्दै आगामी दिनमा संघ र उद्योगी व्यवसायीहरुको हितको लागि क्रियाशिल भएर लाग्न आग्रह गर्नु भयो भने मनोनित सदस्य एवं सल्लाहकारहरुले आफ्नो क्षेत्रवाट संघको उदेश्य प्राप्तीको लागि सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.