• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • १०. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

भरतपुरका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरको नतिजा उत्कृष्ट: प्रमुख दाहाल

  •   बुधबार, फागुन ०२, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरको नतिजा क्रमश: उत्कृष्ट आउन थालको बताउनुभएको छ । बुधबार राष्ट्रिय माध्यमिक विद्यालय भरतपुर ७ कृष्णपुरको स्वर्ण महोत्सवलाई समापन गर्दै प्रमुख दाहालले भरतपुरका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा आमुल परिवर्तन आएको उल्लेख गर्नुभयो । “विगत ७ वर्षमा शैक्षिक क्षेत्रमा ठुलो लगानी भएको छ”प्रमुख दाहालले भन्नुभयो,“भरतपुरका १ सय १५ सामुदायिक विद्यालयमा धेरै पूर्वाधार निर्माण भए ।

    संघ, प्रदेश र स्थानीय तहको ठुलो लगानीको प्रतिफल आइरहेको छ ।” प्रमुख दाहालले भरतपुर महानगरपालिकाले कुल बजेटको १० प्रतिशत शिक्षा क्षेत्रलाई विनियोजन गर्दै आएकाले अब निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा सामुदायिक विद्यालय पुगेको बताउनुभयो । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन शिक्षको अहम भूमिका रहने भएकाले महानगरले एक कक्षा एक शिक्षकको नीति पनि अंगिकार गरेको उहाँको भनाई थियो ।

    “सबैले आफ्ना छोरा छोरीलाई सामुदायिक विद्यालयमा पढाउने संकल्प गरौ”,उहाँले भन्नुभयो“सुरुवात आफैबाट गर्नुपर्छ । भरतपुरका सामुदायिक विद्यालय निजीभन्दा कम चाहिँ छैनन्।” प्रमुख दाहालले भरतपुरका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्नकै लागि व्यवहारिक शुक्रबार, मेयरसँग विद्यार्थी, छात्रावृत्ति, साईकल वितरण, न्यानो कपडा, बसका कार्यक्रमलगायतका थुप्रै कार्यक्रमहरु गर्दै आइरहेको जानकारी दिनुभयो।

    महानगरले एक विद्यालय एक खेल मैदान, एक कक्षा कोठा एक शिक्षक, एक वडा एक नमुना विद्यालय, शुक्रबार बुक फ्रि, जस्तापाता भएका ठाँउमा फल सिलिङ, आईसिटी ल्याब र प्रविधियुक्त कक्षा कोठालाई प्राथामिकता दिदै आएको बताउनुभयो । संघीय गणतन्त्रको स्थापनापछि सामुदायिक विद्यालयको अवस्था गुणात्मक सुधार भई भरतपुरमा विगत ५ वर्षको अवधिमा ८ हजार विद्यार्थी थप भएको जानकारी दिनुभयो । महानगरपालिकाले अब भौतिक पूर्वाधारमा भन्दा अतिरिक्त क्रियाकलापमा जोड दिने गरी विद्यार्थीलाई व्यवहारिक र प्राविधिक शिक्षालाई केन्द्रमा राखेर काम गरिरहेको उहाँले स्पष्ट पार्नुभयो ।

    समापन समारोहलाई सम्बोधन गर्दै वडा नम्बर ७ का अध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रमणि काफ्लेले भरतपुरले गतिशील र दुरदर्शी नेतृत्व महानगर प्रमुख पाउँनु गर्वको विषय भएको बताउनुभयो । विद्यालयको भौतिक पूर्वाधार निर्माणमा महानगरले विनियोजन गरेको बजेटको उच्च सम्मान पनि गर्नुभयो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.