• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

वागमती प्रदेशस्तरीय मिष्टर एण्ड मिस विश्वकर्मा प्रतियोगिता चितवनमा

  •   शनिबार, फागुन ०५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । विश्वकर्मा समुदायका युवायुवतीको क्षमता अभिवृद्धि गर्ने उद्धेश्यसहित मिष्टर एण्ड मिस विश्वकर्मा प्रतियोगिता हुने भएको छ । बिब्रोस इन्टरटेनमेण्ट र विश्वकर्मा समाज समिति चितवनको संयुक्त आयोजनामा प्रदेश स्तरीय उक्त प्रतियोगिता हुन लागेको हो । आज आयोजकले भरतपुरमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो ।

    बिब्रोसका अध्यक्ष संजीव विश्वकर्माले युवायुवतीको क्षमता अभिवृद्धि तथा क्षमता प्रस्फुटन गराउने उद्धेश्य सहित प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिनुभयो । उहांंँका अनुसार बाग्मती प्रदेशका १६ बर्षदेखि २९ बर्षका अविवाहित युवायुवतीलाई अनलाईन मार्फत आवेदन माग गरिनेछ । १५÷१५ जना युवायुवतीलाई चैत्र पांँच गते भरतपुरमा हुने फिनालेमा सहभागिता गराईने विश्वकर्माले बताउनु भयो ।

    प्रतियोगिताले उनीहरुको व्यक्तित्व, नेतृत्व विकास हुनुका साथै बृत्तिविकासमा सहयोग पुग्ने उहांँको भनाई छ । विश्वकर्मा समाज समिति, चितवनका अध्यक्ष विपिन रामुदामुले विश्वकर्मा समुदायको जीवनस्तर, चेतनास्तर बृद्धि गर्न यो प्रतियोगिता फलदायी हुने बताउनुभयो । यस्ता प्रतियोगिताले विश्वकर्मा युवायुवतीहरुको लागि विभिन्न क्षेत्रमा अवसर प्राप्त हुने रामुदामुको भनाई छ । युवायुवतीलाई प्रतियोगितामा सहभागी गराउन १५ दिने तालिम समेत दिने आयोजकले जानकारी दिएको छ ।

    यसअघि आयोजकले कोशी , गण्डकी , लुम्बिनी प्रदेशमा प्रतियागिता गरिसकेको छ । सबै प्रदेशबाट छनौट भएका प्रतियोगिता बीच काठमाडौंमा ग््रयाण्ड फिनाले गरिने र उत्कृष्ट प्रतियोगितालाई पुरस्कृत गरिने आयोजकले जानकारी दिएको छ । बागमती प्रदेशको यो प्रतियोगिता सम्पन्न गर्न ९ लाख खर्च हुने आयोजकको अनुमान छ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.