• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. बिचौलियाको मारमा किसान

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

बुटवल नारायणगढ सडकको पुर्ननिर्माण कार्य पुन शुचारु

  •   बुधबार, असोज २८, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । दुई वर्ष पहिला प्रधान मन्त्रि केपी शर्मा ओलीले उदघाटन गरेको बुटवल नारायणगढ सडकको पुर्ननिर्माण कार्य पुनः शुचारु भएको छ ।

    दाउन्ने पहाडदेखी पूर्व खण्ड क र पश्चिम तर्फको भागलाई खण्ड ख मानी निर्माण कार्य भईरहेको बुटवल नारायणगढ सडक खण्डको काम गत चैतदेखि बन्द भएको थियो ।

    कोरोना संक्रमणका कारण लामो समयको लकडाउन र बर्षाका कारण बन्द भएको सडक विस्तारको काम पुनः सुचारु गरिएको  चाईना स्टेट कन्सट्रस्सन ईन्जीनियरिङ कम्पनीका वरिष्ठ ईन्जीनियर शान्ति राम दहालले बताउनुभयो ।

    यहि असोजे १५ गतेदेखी सडक विस्तारको काम पुनः शुरु गरिएको इन्जीनियर दाहालले बताउनुभयो ।बुटवल देखी नारायणगढ सम्मको एक सय २० किलोमिटरको सडक खण्ड विस्तार गरि बजार क्षेत्रमा छ लेन, अन्य क्षेत्रमा चार लेन र दाउन्नेको पहाडी क्षेत्रमा सडक तीन लेनको विस्तार गरिदैछ ।

    यसैबीच, गैंडाकोट नगरपालिकाले पूर्व पश्चिम राजमार्गमा सडक विस्तार गर्दा (नारायणगढ बुटवल सडक विस्तार आयोजना)  निर्माण गरिने नालाको डिजाईन परिवर्तन गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

    यही असोज २२ गते प्रमाणीत गरी सार्वजनिक गरिएको गैंडाकोट नगरपालिकाको नगरकार्यापालिका बैठकको पहिलो निर्णयमै सडक आयोजनाले अहिले बनाउने सानो नालाको डिजाई परिवर्तन गरी गैंडाकोटमा हुने जलमग्नलाई हटाउन अनुरोध गर्ने निर्णय भएको हो ।

    व्यस्थित ढल निकाल नहुँदा ठूलो पानी पर्नासाथ गैडाकोट २, ४ ५, ७, ८ र ९ का विभिन्न भागहरु डुवानमा पर्ने गरेका छन् ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    लोकप्रिय

    • १.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      बिचौलियाको मारमा किसान

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.