• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. बिचौलियाको मारमा किसान

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

भरतपुरका म्याद गुज्रेका सामान बेच्ने पसल बन्द

  •   बुधबार, असोज २८, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । म्याद गुज्रेका खाद्य तथा पेय पदार्थ बेचबिखन गर्दैआएको भरतपुरको एक पसललाई संयुक्त बजार अनुगमन टोलीले सिल गरेको छ । पसलमा ७० प्रतिशतभन्दा बढी सामान म्याद गुज्रेको भेटिएपछि पसलका सामान जफत गरी सिल गरिएको हो । भरतपुर विमानस्थलले चौविसकोठी नजिकै बनाएको व्यवसायीक सटरमा रहेको प्रसिद्धि भेराइटी पसललाई सिल गरिएको हो । पसलबाट विस्कुट, हर्लिक्स, जुस, कुरकुरे, कोक, पानी, रेडबुल, चक्लेट लगायतका सामान म्याद गुज्रेको पाइएपछि सबै समान जफत गरी पसल बन्द गराइएको छ । घरेलु तथा साना उद्योग कार्यालय चितवनका प्रमुख नारायण लम्सालले पसलले उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्दै म्याद गुज्रेका सामान बेचेको पाएपछि कारवाही गरिएको बताउनुभयो।

    अधिकाँस सामान म्याद गुज्रेको भेटिएपछि सिल गरिएको बताउनुभयो । चाडपर्व नजिकिएपछि जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय लगायतको संयुक्त टोलीले बजार अनुगमनलाई तीव्र बनाएको छ । भरतपुर विमानस्थलको व्यवसायीक सटरमा सञ्चालित व्यवसायीक फर्म, फलफुल लगायतका पसल विना दर्ता सञ्चालन भएको भेटिएपछि तत्काल दर्ता प्रक्रियामा आउन निर्देशन दिएको उहाँले बताउनुभयो । अनुगमनका क्रममा सबैजसो पसलमा म्याद गुज्रिएको पेयपदार्थ तथा अन्य सामग्री बिक्री भएको भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय चितवनका प्रमुख घननाथ अधिकारीले बताउनुभयो  ।

    टोलीले चौबीसकोठीका एक दर्जन पसलबाट म्याद गुज्रेका सामग्री बरामद गरेको छ । उहाँले उपभोक्ता सचेत बनेर सामान खरिद गर्न समेत आग्रह गर्नुभयो । मूल्यसूची नराख्ने, बढी मूल्य लिने, मिसावट गर्ने, गुणस्तरहिन तथा म्याद गुज्रेका सामान बेचविखन गर्ने पसललाई कानुनी दायरामा ल्याइने बताउनुभयो । यसैबीच दराज अनलाइनका रुपमा अवैध रुपमा व्यवसाय चलाउदै आएको भरतपुर–१० कामना चोकको एक व्यवसायीलाई कार्तिक २ गतेसम्म आवश्यक कागजपत्र सहित घरेलु कार्यालय आउन निर्देशन दिइएको छ । वाणिज्य कार्यालयमा दर्ता विनै व्यवसाय चलाएको भेटिएपछि हाल व्यवसाय बन्द गर्न निर्देशन दिएको छ ।

    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    लोकप्रिय

    • १.
      बिचौलियाको मारमा किसान

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ४.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ७.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ८.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.