• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. बिचौलियाको मारमा किसान

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

नवलपुरमा प्रहरीको चाडबाड लक्षित विशेष सुरक्षा योजना

  •   शुक्रबार, असोज ३०, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । हिन्दु नेपालीहरुको महान चाड दशैं तिहार नजिकिँदै गर्दा अपराध नियन्त्रणका लागि प्रहरीले पूर्वी नवलपरासी जिल्लामा विशेष सुरक्षा योजना अघि सारेको छ । चाडबाडका समयमा विभिन्न किसिमका घटनाहरु हुन सक्ने भन्दै प्रहरीले विशेष सुरक्षा योजना अघि सारेको हो । दशैं तिहारजस्ता चाडमा जुवातास तथा सट्टेबाजीहरु हुने भएकाले त्यसतर्फ पनि प्रहरी विशेष सुरक्षा परिचालन गरेको छ । जिल्ला सुरक्षा समिति नवलपरासीपूर्वको बैठकबाट निर्णय गरी असोज २० गतेदेखि मंसिर १५ गतेसम्म लागू हुने गरी एकीकृत सुरक्षा योजना अघि सारेको प्रहरी उपरीक्षक प्रकाश मल्लले बताउनुभयो । नवलपुर जिल्ला यसअघि पनि जुवातास खेलाउने जिल्लाका रुपमा चिनिँदै आएको छ । जिल्ला सदरमुकाम कावासोती क्षेत्रकै विभिन्न ठाउँमा यस्ता जुवा अड्डाहरु रहेको सूचना पाएपछि प्रहरीले केही दिनयता सर्चअभियान तीब्र पारेको छ । केही दिनअघि मात्रै मध्यबिन्दु नगरपालिका २ कोल्हुवास्थित एक होटलबाट जुवा खेल्दै गरेका चार जनालाई प्रहरीले पक्राउ गरेको थियो भने कावासोतीकै हात्तीखोरस्थित सैनिक ब्यारेकभित्र जुवा खेल्ने अड्डा रहेको प्रहरीले सूचना पाएपछि खोजी अभियानलाई तीब्र पारेको छ । विशेष सुरक्षा योजनाअन्तर्गत नवलपुर प्रहरीले जुवा खेलाउने सम्भावित ठाउँहरु फेला पारेको छ भने कतिपयलाई जुवा खेलाइरहेको अवस्थामा रंगेहात पक्राउ गरेको छ । यस्तै, प्रहरीले सुरक्षा योजनाअन्तर्गत नै जिल्लाको गैडाकोटदेखि दुम्किबाससम्म विभिन्न ठाउँहरुमा यात्रु सहायता कक्षसमेत सञ्चालन गरेको छ । चाडबाडका बेला यात्रुको भिडभाड हुने तथा बढी भाडा लिएमा कारबाही गरिने प्रहरीले जनाएको छ। हरेक वर्ष दशैंतिहारका बेलामा विभिन्न किसिमका अपराधका घटनाहरु हुने भएकाले प्रहरीले विशेष सुरक्षा योजना अघि सार्दै आएको छ ।

     

    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    लोकप्रिय

    • १.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      बिचौलियाको मारमा किसान

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    भर्खरै

    • १.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ४.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ७.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ८.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.