• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

संरक्षणमा नेचर गाइडको भूमिका महत्वपूर्ण 

  •   शुक्रबार, जेठ ०४, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    मेघौली । वन्यजन्तु संरक्षणमा नेचर गाइडको भूमिका महत्वपूर्ण भएको कार्यक्रमका सहभागीहरूले बताएका छन। मेघौली– घटगाई नेचर गाइड एसोसिएसन भरतपुर चितवनको आयोजनामा शुक्रबार मेघौलीमा सम्पन्न स्थानिय निकायका साथै सरोकारवालाहरू सँग परिचयात्मक तथा जैविक विविधता संरक्षण सम्वन्धी अर्न्तकृयामा कार्यक्रममा सहभागीहरूले संरक्षणको सेतुको रुपमा गाइडले भूमिका खेल्नु पर्ने वताए।

    निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले प्रकृति संरक्षणमा गाइडको भूमिका उल्लेखनीय रहेको भन्दै पर्यटकलाई संरक्षणबाट चेतना फैलाउन गाइडमार्फत सजिलो हुने पनि बताए। चितवन निकुञ्ज अन्य संरक्षित क्षेत्र भन्दा फरक रहेकाले थप गम्भिरता अपनाउनुपर्ने वताउदै उनले नेचर गाइडको निकुञ्जभित्र वन्यजन्तुले आक्रमण गरेर ज्यानै समेत गएको छ, यस्ता घटना नदोहोरियोस् भनेर थप सजगता अपनाउनुपर्ने भएको छ,’ प्रमुख संरक्षण अधिकृत पुनले भने ।

    चितवन राष्ट्रिय निकुञ्ज भित्र ‘जिप सफारी’ गराउने अनुमती समिती मार्फत साना होटललाइ पनी दिन सकिने उनले वताए। विश्व विख्यात पर्यटकिय स्थल मध्ये चितवनको चितवन राष्ट्रिय निकुन्ज पनि एक रहेको र चितवन राष्ट्रिय निकुन्जमा जंगल सफारी गर्न धेरैले रुचाउने गर्दछन् । निकुञ्जका भित्री क्षेत्रमा फोहर भेटिन्छ। पर्यटकले खाएर फ्याँकीएको अवस्था पनि हुन्छ। यस्ता गतिविधि रोक्नका लागि पनि नेचर गाइडको भूमिका रहन्छ।

    गाइडले यस्ता धेरै कुरा नियन्त्रण गर्न सक्ने भरतपुर २२ का वडाध्यक्ष विष्णु महतोले वताए। उनले वन वन्यजन्तुको क्षेत्र स्वच्छ राख्ने भूमिका गाइडको रहेको बताए। फोहर प्लाष्टिक फाल्नाले गैंडाको स्वास्थ्यमा असर गर्न सक्छ। नदी प्रदुषणले गोही, माछालाई असर गर्न सक्छ भन्ने कुराहरू गाइडले सिकाउनुपर्ने वताए। टाइगर टप्स होटलका प्रशासकीय प्रवन्धक रामसिंह गुरुङले चितवनमा पर्यटन व्यवसाय सुरू गर्ने टाइगर टप्स होटल विश्वस्तरमा कहलिएको थियो ।

    चितवन राष्ट्रिय निकुञ्जमा रहेको टाइगर टप्स लज सफारी पर्यटनको विश्वविख्यात ब्रान्ड नै थियो यो पुन सञ्चालन गरीनु पर्ने वताए । दुर्लभ बाघ, गैँडा तथा चराचुरूङ्गी, राइनो पार्क, असहाय वन्यजन्तु केन्द्र, थारु सांस्कृतिक सङ्ग्रहालय, प्याराजम्पिङ, पहाडी तथा आदिवासी संस्कृति, निकुञ्जमा हात्ती सयर, डुङ्गा सयर, मचान स्टे, जङ्गल वाक, जीप सफारी आदि मेघौलीको विशिष्टता भएको गोलाघाट पर्यटक विकास समितिका अध्यक्ष तेलवाहादुर कुमाल बिशालले वताए। जैविक विविधता, दुर्लभ वन्यजन्तुको वासस्थान चितवन राष्ट्रिय निकुञ्ज, दुई ठूला नदी नारायणी र रापतीको संगमस्थल मेघौली नै चितवनको प्रमुख पर्यटकीय केन्द्र बन्ने मेघैली पर्यटन विकास समितिका अध्यक्ष मोतीप्रसाद भुषाल राजुको भनाइ छ ।

    बिना बर्दीको निकुञ्जको आर्मी नेचर गाइड नै हो, पथप्रदर्शकहरू विश्व कै प्रतिनिधित्व गरेर पर्यटक डुलाउँछन्, त्यसैले संरक्षणमा उसको थप जिम्मेवारी हुने मेघौली घटगाई नेचर गाइड एसोसिएसनका अध्यक्ष मनेष लिम्बूले वताए। कार्यक्रम व्यवस्थापनको लागी नेपाल टाइगर ट्रष्ट,वन्यजन्तु फोटोग्राफर ओम यादव, गाऊबेसी पोल्टीफर्मको सन्चालक किरण कुमाल लगायतले सहयोग गरेका थिय।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.