• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ९. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

‘घुम्न जाउँ बन्दिपुर’ कार्यक्रमलाई निरन्तरता

  •   आइतबार, असार १७, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बन्दिपुर । तनहुँको बन्दिपुर गाउँपालिकाले आन्तरिक पर्यटकलाई बन्दिपुरमा आकर्षित गर्न ‘घुम्न जाउँ बन्दिपुर’ सम्बन्धी प्रबद्र्धनात्मक कार्यक्रम सन्चालन गर्ने भएको छ । काठमाडौं, पोखरा, बिराटनगर जस्ता ठुलो शहरमा उक्त कार्यक्रम सन्चालन गरिने बन्दिपुरको योजना छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले पर्यटनलाई आम्दानीको मुख्य श्रोत ठान्दै धेरै भन्दा धेरै पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम गरिने बताए ।

    विशेष संरक्षित क्षेत्र तथा पौराणिक शहरको रुपमा रहेको बन्दिपुर बजारलाई थप आकर्षक बनाउन विशेष पौराणिकता झल्नके कार्यक्रम सन्चालन गरिने अध्यक्ष थापाले बताए । गन्डकी प्रदेशको दोश्रो पर्यटकीय गन्तव्य एवं पाहाडकी रानीको नामले परिचित बन्दिपुरका ६ वटै वडाका पर्यटकीय स्थलको दिगो विकासकालागि बन्दिपुर गाउँपालिका पर्यटकीय केन्द्र बनाईने भएको छ । साथै बन्दिपुरमा रहेका होमस्टेहरुको संरक्षण र सम्बद्र्धनकोलागि होमस्टे सर्किटको विकास गरिने भएको छ ।

    बन्दिपुरमा प्याराग्लाडिङ, जिप लाईन, जिप फ्लाईङ जस्ता सहासिक खेलहरुको सम्भाव्यता अध्ययन गरिने पनि अध्यक्ष थापाले बताए । सभ्य समाजको गाउँ–बन्दिपुर घुम्न जाऔं भन्ने नारालाई सार्थक बनाउन पर्यटक लक्षित कार्यक्रम सन्चालन गरिने भएको छ । बन्दिपुर गाउँपालिका भित्र रहेका विभिन्न पर्यटकीय स्थलहरुको बारेमा जानकारी दिन विभिन्न भाषामा क्यु आर कोर्डको व्यवस्था गरिएको छ । पर्यटकीय स्थलको रुपमा रहेको बन्दिपुरको पर्यटनलाई कृषिसँग जोड्न रैथानेबालीको संरक्षण र प्रबद्र्धनको कार्यक्रम अघि सारिएको गाउँपालिकाका अध्यक्ष थापाले बताए ।

    एग्रो टुरिजमको नीति मार्फत पर्यटनलाई कृषिसँग आवद्ध गरिने नीति लिईएको गाउँपालिकाले जनाएको छ । यसैगरि पर्यटनको विकासकोलागि बान्दिपुर गाउँपालिका भित्र रहेका पर्यटकिय गन्तव्यहरूमा क्रमशः आउटडोर जिमको विस्तार गरिने तथा पर्यटन क्षेत्रहरुमा रहेका प्राकृतिक शिलाहरुलाई थप आकर्षक बनाइने भएको छ । गाउँपालिका भित्र रहेका पौराणिक चौतारा ठाँटी एवंम् बगैचाहरुको संरक्षण सम्वर्धन र प्रवद्र्धन गरिने कार्यक्रम सन्चालन गरिनेछ ।

    बन्दिपुरको पच्चिस पोखरी ताल पार्कको निर्माण कार्य यसै वर्ष सुरुवात गरिने तथा वृहत झप्री फाँट जलाशय र देवि थुम्का जलाशय निर्माणको सम्भाव्यता अध्ययन कार्य अगाडी बढाइने गाउँपालिकाले जनाएको छ । बन्दिपुरका युवाहरुलाई पर्यटन व्यवसायप्रती आकर्षित गर्न विभिन्न सिपमुलक कार्यक्रमहरु संचालन गरिनेछ भने पर्यटन पूर्वधारको विकास गरी ‘बन्दिपुरको हरेक गाउँ, पर्यटकीय ठाउँ’ को रुपमा प्रवद्र्धन गराईने भएकोछ ।

    गाउँपालिकाभित्र रहेका पर्यटनसँग आवद्ध संस्थाहरूलाई सक्रिय र सङ्गठित बनाउँदै पर्यटन गतिविधि सञ्चालन गरिने, उज्यालो बन्दिपुर अन्तर्गत उज्यालो पर्यटकिय गाउँ अभियानलाई निरन्तरता दिइने तथा सिद्ध गुफा, पातलद्वारी गुफा, हुस्लाङकोट दरबार, मुकुन्देश्वरी पदमार्ग, चन्द्रकोट गढी, थानीमाई, भुकभुके पर्यटकीय क्षेत्र लगायतका पर्यटकीय स्थलहरुको संरक्षण, सम्वर्द्धन र प्रवद्र्धन गर्ने नीति लिईएको गाउँपालिकाका अध्यक्ष थापाले बताए ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.