• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. बिचौलियाको मारमा किसान

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

अक्सफोर्ड कलेज गैडाकोट र बेलायतको ब्रिट एजुकेशन एण्ड ट्राभल लिमिटेड बिच शैक्षिक साझेदारीका लागी सम्झौता

  •   शनिबार, जेठ ०३, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गैडाकोट  ।  नवलपुर, गैंडाकोट स्थित नेपालकै प्रतिष्ठित अक्सफोर्ड कलेजले बेलायतको ब्रिट एजुकेशन एण्ड ट्राभल लिमिटेड सँग शैक्षिक साझेदारीका लागी सम्झौता गरेको छ । सम्झौता पत्रमा बेलायतकै प्रतिस्ठित शैक्षिक संस्था ब्रिट एजुकेशन एण्ड ट्राभल लिमिटेडका तर्फबाट संस्थापक तथा डाइरेक्टर सोसलान सालामोभ र अक्सफोर्ड कलेज गैंडाकोटका तर्फबाट प्राचार्य प्राध्यापक डा‍‍.हरि भण्डारीले हस्ताक्षर गर्नुभएको छ । जसले बेलायतका विश्वविद्यालयहरू सँगको सम्पर्क र व्यवस्थापन मार्फत विद्यार्थीलाई मास्टर्स तहसम्मको पढाइमा सहजता प्रदान गर्दै आएको छ ।

    सम्झौताले बेलायतका विश्वविद्यालयमा मास्टर्स तहको अध्ययनका लागि मार्गनिर्देशन प्रदान गर्नुका साथै आईटी इन्जिनियरिङ, व्यवस्थापन तथा होटल म्यानेजमेन्ट मा अध्ययन गर्न चाहने विद्यार्थीलाई सहज पहुँच पुयाएको अपेक्षा लिइएको छ । त्यसैगरी शिक्षक र विद्यार्थी आदानप्रदान कार्यक्रम, अनुसन्धान तथा संयुक्त प्रकाशनमा सहकार्य, दुरशिक्षा प्रणालीमार्फत अध्ययन-अध्यापन तथा विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय गोष्ठी, सेमिनार र कार्यशालामा सहभागिता जनाउन सक्ने अक्सफोर्ड कलेजका प्राचार्य प्रा. डा. हरि भण्डारीले बताउनुभयो ।

    प्रचार्य हरि भण्डारीले भन्नुभयो , “हामीले शिक्षा केवल कक्षाभित्र सीमित गर्न चाहँदैनौं । हाम्रो उद्देश्य नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउनु हो । यो सम्झौता अक्सफोर्ड कलेजको अर्को उपलब्धि हो, जसले हाम्रा विद्यार्थीलाई घरमै बसेर विश्वस्तरीय अवसरसँग जोड्नेछ । ” बेलायतमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि अब प्रक्रिया थप व्यवस्थित, पारदर्शी र सहज हुने अपेक्षा गरिएको छ। कलेजको अन्तर्राष्ट्रिय पहुँचले अभिभावकहरूमा पनि सुरक्षा र भरोसाको वातावरण सिर्जना गरेको छ।

    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित
    गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
    आश्रममा आश्रित तीन सय जनालाई ग्रीनल्याण्डका विद्यार्थीले खुवाए खाना

    लोकप्रिय

    • १.
      बिचौलियाको मारमा किसान

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ४.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ७.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ८.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.