• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. बिचौलियाको मारमा किसान

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

भरतपुरकोनअङ्कुरम् एकेडेमीमा बृहत् आँखा शिविर : ७७४ जनाको आँखा परिक्षण

  •   शनिबार, जेठ ०३, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर  ।  भरतपुर–७ कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीमा बृहत् आँखा शिविर सम्पन्न भएको छ । शुक्रबार अङ्कुरम् एकेडेमीको ‘स्वास्थ्य तथा पोषण क्लब’ र ‘सहयोगी हातहरू’ (हेल्पिङ ह्याण्ड्स क्लब)को आयोजनामा उक्त आँखा शिविर सम्पन्न भएको हो ।

    ‘सुरक्षित भविष्यका लागि स्वस्थ आँखा’ भन्ने नारासहित आयोजना गरिएको उक्त आँखा शिविरमा विद्यालयमा अध्ययनरत ७३१ जना विद्यार्थी र ४३ जना शिक्षक–कर्मचारीको गरी ७७४ जनाको आँखा जाँच गरिएको र विद्यार्थीहरुलाई स्वस्थ्य आँखाको महत्त्व बुझाउन शिविरको आयोजना गरिएको विद्यालयकी स्वास्थ्य तथा कल्याण विभाग प्रमुख निर्देशक सरला पौडेलले जानकारी दिइन् । भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न आँखा शिविरमा आँखा जाँच गरी रेफर गरिएका विद्यार्थीमध्ये अधिकांशमा ‘रिप्m¥याक्टिभ इरर’ पाइएको थियो । ‘रिफ्र्याटिक इरर’ भनेको दृष्टिमा हुने सामान्य विकार हो ।

    विद्यालयको नियमित प्रक्रियाअन्तर्गत आयोजना गरिएको आँखा शिविरमा जाँचपश्चात ५४ जनालाई थप उपचारका लागि भरतपुर आँखा अस्पतालमा रेफर गरिएको आँखा परीक्षण शिविरको नेतृत्व गरेकी दृष्टि विशेषज्ञ अञ्जु श्रेष्ठले जानकारी दिइन् । भरतपुर आँखा अस्पतालको पाँच जना प्राविधिकसहित दृष्टि विशेषज्ञ अन्जु श्रेष्ठ र नेत्र सहायक आयूष पौडेलसहितको टोलीले जाँच गरेको उक्त शिविरमा स्वस्थ आँखाका लागि अपनाउनुपर्ने जीवनशैली, व्यायाम र आहारबिहारबारे समेत जानकारी प्रदान गरिएको विद्यालयका कार्यकारी निर्देशक युवराज पौडेलले जानकारी दिए ।

    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      बिचौलियाको मारमा किसान

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    भर्खरै

    • १.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ४.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ७.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ८.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.