• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. बिचौलियाको मारमा किसान

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

रैथाने बालीको संरक्षण र उत्पादनमा आदिवासी जनजातिको भूमिका प्रमुख रहने

  •   मङ्गलबार, जेठ १३, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सौराहा । नेपालमा उत्पादन हुंँदै आएको रैथाने बाली जोगाउन तथा संरक्षण गर्न सरोकारवालाले जोड दिएका छन् । रैथाने बालीको संरक्षण र उत्पादनमा आदिवासी जनजातिको प्रमुख भूमिका रहेको भन्दै प्रोत्साहन गर्नुपर्नेमा जोड दिइएको हो । फुड एण्ड एग्रिकल्चर अर्गनाइजेसन (एफएओ)को आयोजनामा सौराहामा आयोजित ‘आदिवासी जनजाति विधिमा आधारित जैविक पुनस्र्थापना र खाद्य प्रणालीहरुको परिचयात्मक पद्धति’ विषयक कार्यशाला गोष्ठीका वक्ताहरुले रैथाने बाली लोप हुंँदै गएकोमा चिन्ता व्यक्त गरेका थिए ।

    कार्यशालाको उद्घाटन सत्रमा बोल्दै बागमती प्रदेशका वनमन्त्री कृष्ण सिलवालले यहांँका आदिवासीले जंगली जनावर र औलोसंँग लड्दै रैथाने बाली स्थापना गर्न सहयोग पु¥याएको बताए । ‘यहांँका जल, जमिन, जंगलसंँग आदिवासी र जनजातिको गहिरो सम्बन्ध जोडिएको छ’, मन्त्री सिलवालले भने, ‘हामीले कृषि उत्पादनमा आत्मनिर्भर बन्न पनि रैथाने बालीको संरक्षण गर्न जरूरी छ ।’ अव्यवस्थित सहर, जग्गाको खण्डीकरण, वनजंंगल फँडानीले जलवायुमा परिवर्तन भई रैथाने बाली लोप हुंँदै गएकोमा उनले चिन्ता व्यक्त गरे । ‘हाम्रा रैथाने बीउविजन, उत्पादन अब केही छैनन् । सबै आयातित बीउविजन र हाइब्रिडमा निर्भर हुनु परेको छ’, मन्त्री सिलवालले भने । बागमती प्रदेशसभा सदस्य भारती पाठकले देशभर २३ हजार बढी सामुदायिक वन रहेको बताउंँदै वनसंँगै रैथाने बाली जोगाउनुपर्नेमा जोड दिइन् । ‘हाम्रा रैथाने बाली केवल खाद्य वस्तु मात्र होइनन्, यिनले औषधिको रुपमा पनि काम गर्दै आएका छन् ।

    तर, अहिले आदिवासी जनजातिसंँगै रैथाने बालीको अस्तित्व सङ्कटमा परेको छ’, पाठकले भनिन् । रैथाने बालीको संरक्षण गर्न प्रदेशसभामा छलफल भइरहेको र नीति बनाउन तयारी रहेको समेत उनले जानकारी दिइन् । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानकी विष्णुकुमारी चौधरीले जनजाति र आदिवासीसंँग प्रकृतिको नङ र मासुको सम्बन्ध रहेको भन्दै खेतीयोग्य जमिन, उर्वरा भूमि बनाउन आदिवासी जनजातिको मह¤वपूर्ण भूमिका रहेको बताइन् । रैथाने बाली संरक्षणका लागि सरोकार निकाय, सरकार सबैले हरेक टोल, गाउंँमा गएर अभिमुखीकरण गर्नुपर्नेमा उनले जोड दिइन् । कृषि तथा वन विश्वविद्यालयका उपकुलपति प्रा.डा. शारदा थपलियाले रैथाने बाली र आदिवासी जनजाति एकअर्कामा परिपूरक रहेको बताइन् ।

    रैथाने उत्पादनलाई पुनस्र्थापना गर्नुपर्ने बताउंँदै उनले यसलाई जोगाउन विश्वविद्यालय हातेमालो गर्न तयार रहेको बताइन् । नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष युवराज जिरेलले आदिवासी जनजातिहरुले नै रैथाने बालीको उत्पादन गर्दै आएका र यसको रक्षा गर्ने प्रमुख दायित्व पनि यही समुदायको रहेको बताए । रैथाने बालीलाई सजिलै विकसित मुलुकमा लैजाने प्रबन्ध मिलाउनुपर्ने भन्दै रैथाने बालीको बीउविजन संरक्षण गरेर आत्मनिर्भर हुनुपर्नेमा उनको जोड थियो ।

    कार्यक्रममा एफएओका नेपाल र भुटानका प्रतिनिधि केन सिमिजोले संस्थाले जलवायु परिवर्तनले रैथाने बाली तथा हिमाललाई पारेको असर एवं आदिवासी जनजातिलगायतका मुद्दालाई उठाउंँदै आएको बताए । अर्का वक्ता योंग फर्नान्जेले कार्यपत्र प्रस्तुत गर्दै विश्वमा आदिवासी जनजातिको अवस्था र उनीहरुको अधिकारका बारेमा जानकारी दिए । कार्यशाला पांँच दिनसम्म चल्नेछ ।

    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      बिचौलियाको मारमा किसान

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ४.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ७.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ८.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.