• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. बिचौलियाको मारमा किसान

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

चितवन कांँग्रेसको न्यूज पोर्टल “सान्दाजुन्यूज डटकम”को शुभारम्भ

  •   बिहिबार, जेठ १५, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । गणतन्त्र दिवसको अवसर पारेर नेपाली कांँग्रेस चितवनले आफ्नो न्यूज पोर्टल डब्लुडब्लुडब्लु डट सान्दाजुन्यूज डटकम (www.sandajunews.com) शुभारम्भ गरेको छ । आज भरतपुरमा एक कार्यक्रमका बीच नेपाली कांँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले पोर्टलको उद्धघाटन गर्नुभयो ।

    उद्धघाटन पछि बोल्दै डा. रिजालले कांँग्रेसको यो न्यूज पोर्टलले पार्टीका गतिविधि तथा कार्यक्रमलाई हरेक नागरिकको घरदैलोमा पुग्न मदत पुरयाउन सहयोग पुग्ने बताउनु भयो ।कांँग्रेसका राम्रा बिचार सिद्धान्त तथा कामलाई न्यूज पोर्टल मार्फत सबैको पहुंँचमा पुरयाउन मदत पुग्ने उहांँको भनाई थियो । ‘आजको सूचना प्रविधि युगमा हामीपनि सूचनामैत्री हुनुपर्छ, न्यूज पोर्टल मार्फत हाम्रो सूचना र गतिविधिको दायरा थप फराकिलो हुनेछ ’ डा. रिजालले भन्नुभयो । नेपाली कांँग्रेस जिल्ला सभापति राजेश्वर खनालले गणतन्त्रको दिवस पारेर नेपाली कांँग्रेस चितवनले सान्दाजुन्यूज डटकमको शुभारम्भ गरिएको बताउनु भयो । आजको डिजीटल युगमा पार्टीलाई सूचना मैत्री बनाउन यो न्यूज पोर्टल सञ्चालनमा ल्याईएको बताउनु भयो ।

    ‘ न्यूज पोर्टलबाट पार्टीका हरेक प्रकारका सूचना , गतिविधि हेर्न पढ्न सकिन्छ , यसले पार्टीलाई थप सक्रिय र संगठित गर्न पनि सहयोग पुग्छ । न्यूजपोर्टलले चितवन कांँग्रेसका गतिविधि कार्यक्रम हेर्न पढ्न पाउनुको साथै भावी पिढीको लागि दस्तावेजको साथै अध्ययन गर्न पनि सहयोग पुग्ने सभापति खनालको भनाई थियो । न्यूज पोर्टलमा पार्टीका हरेक गतिविधि, अन्तर्वार्ता , लेख ,अग्रज नेताका प्रोफाइल लगायत श्रव्यदृश्य प्रकाशन तथा प्रशासरण गरिने उहांँले बताउनु भयो ।

    कार्यक्रममा सहभागी अन्य नेता तथा कार्यकर्ताले न्यूजपोर्टलको शुभारम्भ संँगै कांँग्रेसले गरेका गतिविधि तथा कार्यक्रमको लाईभ तथा समाचार नियमित रुपमा प्राप्त हुने विश्वास व्यक्त गरका थिए । न्यूजपोर्टलको नाम स्वर्गीय विपी कोइरालाको सम्झना र कार्यकर्ताले बोलाईने सान्दाजु नाम बाट प्रेरित शब्दबाट ‘डोमेन’ स्थापना गरिएको हो ।

    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    लोकप्रिय

    • १.
      बिचौलियाको मारमा किसान

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ४.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ७.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ८.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.