• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. बिचौलियाको मारमा किसान

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

महिला सहभागिता अभिवृद्धिका लागि ‘मिसन ५०’ अभियान : संकल्पले सातै प्रदेशमा सञ्जाल विस्तार गर्दै

  •   सोमबार, जेठ १९, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल ‘संकल्प’ले आगामी ०८४ को आम निर्वाचनलाई केन्द्रमा राख्दै महिलाको राजनीतिक सहभागिता बढाउने लक्ष्यसहित ‘मिसन ५०’ अभियान सञ्चालनमा ल्याएको छ।

    राज्यका हरेक तहमा महिलाको निर्णायक उपस्थिति सुनिश्चित गर्ने उद्देश्यसहित संकल्पले अभियान थालेको हो। समावेशी न्याय र लोकतान्त्रिक समाज निर्माण गर्न समानता, सहभागिता र नेतृत्वमा विविध महिलाको पहुँच विस्तार गर्नु आजको आवश्यकता भएको संस्थाका संस्थापक एवं निवर्तमान अध्यक्ष लीली थापाले बताउनुभयो ।

    संस्थाकी केन्द्रीय वरिष्ठ उपाध्यक्ष शोभा बस्नेतका अनुसार, “हाम्रो लक्ष्य शान्तिपूर्ण, समतामूलक र लोकतान्त्रिक नेपाल निर्माण गर्नु हो, जहाँ सबै वर्ग र समुदायका महिलाले राजनीतिमा निर्णायक भूमिका निर्वाह गर्न सकून्।”
    अभियानलाई सशक्त बनाउन संकल्पले सातै प्रदेशमा प्रादेशिक संरचना निर्माण गरिरहेको छ। हालसम्म पाँच प्रदेशमा समिति पुनर्गठन भइसकेको र बाँकी दुई प्रदेशमा तयारी भइरहेको संस्थाले जानकारी दिएको छ।

    बागमती प्रदेशको संरचना आइतबार पुनर्गठन गरिएको छ। नयाँ नेतृत्वमा लक्ष्मी कुमारी प्रधान अध्यक्ष, सविता महर्जन उपाध्यक्ष, सरिता पौडेल सचिव, सिसन श्रेष्ठ कोषाध्यक्ष र सिर्जना भण्डारी, छिरिंग डोमा शेर्पा तथा सुस्मिता खाँती सदस्य रहेका छन्।

    संस्थाकी पूर्व अध्यक्ष लीली थापाका अनुसार, संकल्पले विगतमा महिलामैत्री संविधान निर्माणमा योगदान पु¥याएको र पहिलोपटक ‘छोरी’ शब्दलाई संवैधानिक मान्यता दिलाएको थियो। हाल संस्थाले नीति निर्माणमा देखिएका त्रुटिहरू संकलन गरी सरकारलाई सुझाव दिने, लैंगिक सम्बन्धी बनेका ५६ वटा कानुनको कार्यान्वयन मूल्यांकन गर्ने, र प्रत्यक्ष निर्वाचनमा महिलाको जित सुनिश्चित गर्न विशेष क्लस्टर निर्माणको पहल गरिरहेको छ।

    संकल्पसँग हाल सामाजिक रुपमा सक्रिय १० वटा महिला संस्थाहरू आबद्ध छन्। तीमध्ये क्रियाशील पत्रकार महिला, विकल्प, डब्लुएचआर, नागरिक आवाज, नेपाल अपांग महिला संघ, फेडो, नेपाल आदिवासी जनजाति महिला महासंघ, फतिमा फाउन्डेसन, मितिनी नेपाल र मैथिली कला केन्द्र रहेका छन्।

    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    लोकप्रिय

    • १.
      बिचौलियाको मारमा किसान

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.