• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. बिचौलियाको मारमा किसान

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

नारायणी इङ्ग्लिस पब्लिक स्कुलमा नमुना निर्वाचन

  •   मङ्गलबार, जेठ २०, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर–११ मा रहेको नारायणी इङ्ग्लिस पब्लिक स्कुलमा नमुना निर्वाचन प्रक्रियाद्वारा विद्यालय छात्र प्रमुख, छात्रा प्रमुख र विभिन्न क्लबका अध्यक्षहरु तथा सदन क्याप्टेन छनोट गरिएको छ ।

    कक्षा ६ देखि कक्षा ९ सम्म अध्ययन गर्ने ४६९ जना विद्यार्थी मतदाता रहेको सो कार्यक्रममा विद्यालय छात्र प्रमुखका लागि तीन जना विद्यार्थीबीच प्रतिस्पर्धा भएको थियो भने विद्यालय छात्रा प्रमुखका लागि चार जना प्रतिस्पर्धामा थिए ।

    यस्तै, विद्यालयमा भएका विज्ञान तथा प्रविधि, गणित, पत्रकारिता, वातावरण, खेलकुद र रेडक्रस गरी ६ वटा क्लबका लागि विद्यार्थीहरु प्रतिस्पर्धामा रहेका थिए । निर्वाचनमा विद्यार्थीले लामबद्ध भई मंगलबार दिउँसो १२ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म मतदान गरेको नमुना निर्वाचन समितिका उपसंयोजक दिवाकर पौड्यालले जानकारी दिए ।

    विद्यालय छात्र प्रमुखका लागि प्रज्वल तिमिल्सिनाले १७८ मत र विद्यालय छात्रा प्रमुखका लागि साइन न्यौपानेले १४१ मत प्राप्त गरी विजयी भए । यस्तै, विज्ञान तथा प्रविधि क्लबमा आर्जवी न्यौपाने, गणित क्लबमा सन्देश भट्टराई र वातावरण क्लबमा विमिसा सापकोटाले विजय प्राप्त गरे । रेडक्रस क्लबमा विनय श्रेष्ठ, पत्रकारिता क्लबमा अर्चना भट्टराई र खेलकुद क्लबमा अविनव सुवेदी निर्वाचित भए ।

    विद्यालय तहमा अध्ययन गर्ने विद्यार्थीहरुलाई निर्वाचन प्रणालीअन्तर्गत मताधिकार, मतदान, मतदान गर्ने तरिका, प्रजातान्त्रिक प्रक्रियाबाट जनप्रतिनिधिहरु क्सरी निर्वाचित हुन्छन् भन्नेजस्ता ज्ञान दिने उद्देश्यले नमुना निर्वाचन गरिएको विद्यालयका सामाजिक विभाग प्रमुख एवंम् निर्वाचन समितिका संयोजक बृजलाल चौधरीले जानकारी दिए ।

    निर्वाचित पदाधिकारीहरुलाई सपथग्रहण गराई पूर्वअध्यक्षबाट कार्यभार सुम्पिएको निर्वाचन अधिकृत चौधरीले बताए ।

    नारायणी इङ्ग्लिस पब्लिक स्कुलमा विगत १२ वर्षदेखि नमुना निर्वाचन गरिँदै आएको र नमुना निर्वाचनबाट विद्यार्थीले आफ्ना अभिभावकलाई निर्वाचनमा मतदान गर्न सिकाउन सहज हुने भएकाले आगामी निर्वाचनमा बदर मतको संख्यामा कमी हुने विद्यालयका प्राचार्य वेदराज न्यौपानेले बताए ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ४.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ७.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ८.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.