• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. बिचौलियाको मारमा किसान

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

कालिकामा तामाङ राष्ट्रिय मुक्ति मोर्चाको नगरसमिति गठन

  •   शुक्रबार, जेठ २३, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । कालिका नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपाल कालिका नगरसमितिको अधिवेशन सम्पन्न भएको छ ।

    अधिवेशनले भीमबहादुर तमाङको अध्यक्षताका १५ सदस्यीय नगरसमिति निर्माण गरेको छ । जसको उपाध्यक्षमा मीनबहादुर तामाङ सचिवमा साजन तामाङ, सहसचिवमा अष्टबहादुर पाख्रिन र कोषाध्यक्षमा विमला वाइवा रहेका छन् ।

    कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य अर्जुन पाठकले वर्तमान सरकार जनविरोधी रहेको र भष्ट्राचारीको सरकार भएको आरोप लगाए । उनले भष्ट्राचारीहरुको फाइल खोल्न थालेपछि छट्पटीमा रहेका नेकपा (एमाले) र नेपाली काग्रेस मिलेर वर्तमान सरकार वनेको उनले दावी गरे ।

    नगर अधिवेशनलाई सम्वोधन गर्दै कालिका–३ का वडाध्यक्ष एवम् पार्टीका कालिका नगरउपाध्यक्ष वीरेन्द्र तमाङले आगामी निर्वाचनमा कालिका माओवादीमय हुने दावी गरे । उनले अघिल्लो कार्यकाल र यो कार्यकालमा वडामा भएका गतिविधिले नै जनतामा छर्लङ भएको बताउँदै परिवर्तन र विकासको लागि माओवादीको नेतृत्व नै आजको आवश्यकता रहेको बताए ।

    तामाङ राष्ट्रिय मुक्ति मोर्चाकी बागमती प्रदेश सहसंयोजक एवम् पार्टी नगरअध्यक्ष सविता लामाले आगामी निर्वाचनमा माओवादीप्रति लहर आउने बताइन् । वर्तमान सरकारको काम गराई देखेर नेपाली जनतामा निराशा पैदा भएको बताइन् ।

    जनजातिका छोरा वडादेखि मुख्यमन्त्रीसमेत हुन पाउने व्यवस्था माओवादीकै कारण भएको बताउँदै आगामी निर्वाचनको तयारीमा जुट्नपर्ने तामाङ राष्ट्रिय मुक्ति मोर्चाका जिल्ला संयोजक सन्देश घलानले बताए ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    लोकप्रिय

    • १.
      बिचौलियाको मारमा किसान

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ४.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ७.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ८.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.