• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. बिचौलियाको मारमा किसान

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

सुनमा लगाइएको विलासिता कर खारेजीको माग, व्यवसायीले दिए आन्दोलनको चेतावनी

  •   शनिबार, जेठ २४, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  । नेपाल सुनचाँदी व्यवसायी संघ, चितवनले सुन र सुनका गहनामा लगाइएको २ प्रतिशत विलासिता कर र हिरा–जवाहरात जडित गहनामा लागू गरिएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (VAT) तत्काल खारेज गर्न माग गरेको छ। संघले चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलसमक्ष ज्ञापनपत्र बुझाउँदै, करका कारण व्यवसाय सञ्चालनमा गम्भीर चुनौती उत्पन्न भएको जनाएको छ। संघका अध्यक्ष हेमबहादुर बिश्वोकर्माले सुनको मूल्य आकाशिँदै गएको र त्यससँगै विभिन्न नाममा कर थपिँदा व्यवसायमै संकट आउने अवस्था सिर्जना भएको बताए। उनले सरकारसँग बारम्बार आग्रह गर्दा पनि सुनवाई नभए आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिए।

    ज्ञापनपत्र बुझाउने क्रममा संघका वरिष्ठ उपाध्यक्ष उत्सव खाती बिकले हिरा र बहुमूल्य पत्थर जडित गहनामा लागु गरिएको १३ प्रतिशत VAT पनि तत्काल पुनर्विचार गरी खारेज गर्न माग गरेका छन् । संघले राखेका अन्य प्रमुख मागहरूमा निम्न बुँदाहरू छन्: • सुनचाँदीको कारोबारलाई दीर्घकालीन रूपमा प्रोत्साहित गर्न ऐन, नियम तथा नीतिहरूको निर्माण, • कर संरचना परिवर्तन गर्नु पूर्व त्यसको व्यवसाय, रोजगारी र बजारमा पर्ने असरबारे विस्तृत अध्ययन, • व्यवसायमैत्री नीति निर्माणमार्फत सुनचाँदी क्षेत्रलाई स्थायीत्व दिनु पर्ने।

    ज्ञापनपत्र बुझाउने क्रममा संघका अध्यक्ष हेमबहादुर बिश्वोकर्मा, वरिष्ठ उपाध्यक्ष उत्सव खाती बिक, द्वितीय उपाध्यक्ष मोहन पन्थी, तृतीय उपाध्यक्ष शोभा बराली, महासचिव गोपालबहादुर बिक थापा, कोषाध्यक्ष रमेशचन्द्र सदा शंकर, सह–कोषाध्यक्ष भीमप्रसाद बिक, सचिव प्रेमबहादुर बिक, प्रबक्ता लालबहादुर बिक (सुरज), सदस्य लक्ष्मण बिक र आमन्त्रित सदस्य राजु खातीको उपस्थिति रहेको थियो। ज्ञापनपत्र ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले व्यवसायीहरूले उठाएका मागप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै, संघका जायज मागहरू सम्बोधन गर्न सम्बन्धित निकायमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    प्रमुख जिल्ला अधिकारी पौडेलले भने “व्यवसायीका जायज माग पुरा गर्न सरकार सँधै तयार छ,” ।

    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    लोकप्रिय

    • १.
      बिचौलियाको मारमा किसान

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ४.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ७.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ८.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.