• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. बिचौलियाको मारमा किसान

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

ग्रीनल्याण्डकी प्रिन्सिपल कार्की तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

  •   बुधबार, जेठ २८, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुरस्थित ग्रीनल्याण्ड पब्लिक स्कुलकी संस्थापक प्रिन्सिपल इन्दिरा कार्की तीन अन्तर्राष्ट्रिय सम्मानबाट विभूषित हुनुभएको छ । शिक्षा तथा सामाजिक सेवामा विशिष्ट योगदान पुर्‍याउँदै आउनु भएकी कार्कीलाई काठमाडौंमा आयोजित कार्यक्रममा एकै साथ तीन अन्तर्राष्ट्रिय सम्मान प्रदान गरिएको हो।

    समारोहमा स्विट्जरल्यान्डको लुगानो क्षेत्रीय पर्यटन बोर्डका अध्यक्षले कार्कीलाई उक्त सम्मानपत्र प्रदान गर्नुभएको थियो । सोही अवसरमा एमआईजी इटाली र वोर्ल्ड काइन्डनेस मुभमेन्टको संयुक्त पहलमा उहाँ इटाली र ‘एम्बेसडर अफ काइन्डनेस विटवीन नेपाल एण्ड इटाली’ को प्रतिष्ठित उपाधिबाट समेत सम्मानित हुनुभएको छ ।

    यस्तै विश्वभरका राष्ट्रहरूबीच शान्ति स्थापनाका लागि सांस्कृतिक कूटनीतिलाई प्रवर्द्धन गर्दै आएको योगदानको कदर स्वरूप उहाँलाई ‘साइन्स अफ पिस अवार्ड’ समेत प्रदान गरिएको छ।

    सम्मान ग्रहणपछि कार्कीले यो सम्मान पाउँदा गर्वको महसुस भएको बताउनुभयो । “यो सम्मान पाउँदा गर्व र कृतज्ञता व्यक्त गर्न चाहन्छु। यो सम्मान मेरो व्यक्तिगत प्रयास मात्र होइन, मलाई साथ दिने मेरो टिम र शुभेच्छुकहरूको निरन्तर सहयोगको परिणाम हो, उहाँले भन्नुभयो, ‘देश र समाजका लागि अझ राम्रो योगदान दिन म प्रतिबद्ध छु।”

    सांसद अर्जुन नरसिंह केसी प्रमुख अतिथिका रहेको समारोहमा संगीतकार शम्भुजित बास्कोटा, सामाजिक अभियन्ता अर्जुन अधिकारी, मिलन न्यौपाने तथा विभिन्न संस्थाका प्रतिनिधिहरू, सामाजिक अभियन्ता र सफल व्यवसायिक उद्यमीहरूको उपस्थिति रहेको थियो।

    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      बिचौलियाको मारमा किसान

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ४.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ७.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ८.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.