• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. बिचौलियाको मारमा किसान

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

केही समय पछि पुनः आन्दोलन शुरु हुन्छ : कमल थापा

  •   आइतबार, असार १५, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउने र हिन्दू अधिराज्य पुन:स्थापना गर्ने लक्ष्य प्राप्तिको निमित्त निकट भविष्यमै पुन: आन्दोलन शुरु हुने बताएका छन्। पार्टी आवद्ध भातृ संगठन राष्ट्रिय युबा मोर्चा नेपालको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आन्दोलन सफल पार्न कम्तीमा ५ हजार प्रतिबद्ध स्वयंसेवक तयार गर्न युवा मोर्चालाई तयारीमा लाग्न निर्देशन समेत दिए।

    मुलुकमा कुशासन, ब्रम्हलुट, मनपरितन्त्र हाबी भएको भन्दै सर्बसत्ताबादी चिन्तनबाट शासकहरु अघि बढिरहेकोले जनताले यसको प्रतिबाद गर्ने समेत उल्लेख गरे। नेपाली जनताको भाबनालाई कुल्चियर गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता जबर्जस्ती लादिएको भन्दै थापाले बिदेशिले बोकाईदिएको भारी बोक्न तयार भएका दलहरु अहिले पनि बिदेशी शक्ति रिझाउन मै तल्लिन भएको आरोप लगाए। राजसंस्था भन्ने बित्तिकै केही केही मान्छे झस्किने गरेको भन्दै थापाले राजसंस्था र प्रजातन्त्रसँगै जाने भएकोले कोही चिन्तित हुनु नपर्ने स्पष्ट पारे।

    राजा र जनता मिलेर मुलुकको आर्थिक,सामाजिक, राजनीतिक कायापलट गर्ने दुरगामी सोच र योजना आफूहरुसँग भएको समेत थापाले बताए। युबा पुस्ताले मनपरितन्त्र नसहने भन्दै अब हुने आन्दोलनमा युबाहरुको सकृय सहभागिता जरुरी भएको उनको धारणा थियो। कार्यक्रममा राप्रपा नेपालका उपाध्यक्ष तेजकुमार कुरुङ्गवाङ्ग, युबा मोर्चाका सह-अध्यक्ष गृष्मबिक्रम मल्ल,लाक्पा शेर्पा , सरोज तिमल्सिना , शक्ति दर्शनधारी ,मनोज तिमल्सिना , बिनोद कपाली लगायतले बोलेका थिए।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      बिचौलियाको मारमा किसान

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ४.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ७.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ८.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.