• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • २. बिचौलियाको मारमा किसान

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

डा. स्वर्णिम वाग्ले भन्छन्-मधेसको सुख्खाको दीर्घकालीन समाधान खोज्नुपर्छ

  •   शुक्रबार, साउन १६, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले मधेसको सुख्खाको दीर्घकालीन समाधान खोज्नुपर्ने बताएका छन् । रास्वपाका प्रवक्ता मनिष झासँग धनुषाको हंसपुर नगरपालिकास्थित सुख्खाग्रस्त खेतको अवलोकन गर्दै डा. वाग्लेले मधेसको मात्र होइन, समग्र राष्ट्रकै समुन्नतिका लागि सुनकोशी-मरिन डाइभर्सन महत्त्वपूर्ण भएको बताएका छन् । डा. वाग्लेले खडेरीका कारण धानको बिउ सुक्दै गएको र खेत बाँझो रहेको दृश्यहरु देखाउँदै लहलह धान फल्ने ठाउँमा अहिले बिउहरू सुक्दै गएको आफुहरुले देखेको बताए ।

    उनले चुरेको दोहन, पानी संचय गर्ने परम्परागत विधि क्षय भएको, आधुनिकीकरणका कारणले र अझ बृहत रुपमा जलवायु परिवर्तनको असरका कारण यस्तो भएको बताए । उनले मधेसको यो संकट समाधानका लागि तत्काल ५०० वटा डिप बोरिङ गर्ने वा ‘क्लाउड सिडिङ’ मार्फत कृत्रिम वर्षा गराउने जस्ता अल्पकालीन उपायमाथि बहस भइरहेको भएपनि यसका लागि दिर्घकालिन समाधान खोज्नुपर्ने बताए । उनले भने- ‘मधेसको रुपान्तरणका लागि मात्र होइन, समग्र राष्ट्रकै समुन्नतिका लागि सुनकोशी-मरिन डाइभर्सन महत्त्वपूर्ण छ ।

    सुनकोशी नदीको पानी १३-१४ किलोमिटरको सुरुङबाट मरिन खोलामा मिसाएर धनुषा, महोत्तरी, रौतहट, सर्लाहीसम्म १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ पुर्‍याउने लक्ष्य छ । रे काम असाध्यै ढिलो भयो । ‘टनेलको ‘ब्रेक-थ्रु’ त भयो तर बाँकी काम सम्पन्न हुन अझै वर्षौं लाग्ने अनुमान छ । यसमा तदारुकता देखाउनुपर्ने देखियो । डा. वाग्लेले सिँचाइ सुविधाले मात्रै देशको कृषिमा क्रान्ति ल्याउन सक्ने बताउँदै बंगलादेश र भारतको सिंचाईबाट हरित क्रान्ति गरेको उल्लेख गरे ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      बिचौलियाको मारमा किसान

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.