• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. बिचौलियाको मारमा किसान

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

‘न्यूजप्रवाह साप्ताहिक’ ले मनायो पाँचौ वार्षिकोत्सव, ‘पत्रिकालाई नियमित गर्नु निकै ठूलो साहश हो’

  •   मङ्गलबार, भदौ ०३, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । चितवन जिल्लाबाट प्रकाशित हुने ‘न्यूजप्रवाह साप्ताहिक’ पत्रिकाको पाँचौ वार्षिकोत्सव मनाइएको छ । बि. एण्ड बि. मिडिया नेटवर्क प्रा.लि. द्वारा सञ्चालित ‘न्यूजप्रवाह साप्ताहिक’ पत्रिकाको सोमबार (भदौ २) पाँचौ वार्षिकोत्सव मनाइएको हो ।

    सूचना पुनरावेदन समिति बागमती प्रदेशका अध्यक्ष हरिप्रसाद अधिकारीले ब्यानर वाचन गरेर कार्यक्रमको उद्घाटन गरे । कार्यक्रमको प्रमुख अतिथि समेत अधिकारीले उद्घाटन पश्चात बोल्दै अहिलेको परिस्थितिमा पत्रिका प्रकाशन गर्नु फलामको चिउरा चपाए जस्तै भएको बताए । देशमा हरेक व्यवसाय धरासायी भएको अहिलेको विषम परिस्थितिमा पत्रिकालाई नियमित गर्नु निकै ठूलो साहश भएको उनको भनाइ थियो ।

    कार्यक्रममा बि. एण्ड बि. नेटवर्क प्रा.लि. का अध्यक्ष तथा प्रबन्ध निर्देशक बबिलाल तामाङको सभापतित्व रहेको थियो भने अध्यक्ष तामाङले ‘न्यूजप्रवाह साप्ताहिक’ पत्रिकाको बारेमा प्रकाश पारेका थिए । उनले पाठकवर्ग, विज्ञापनदाता, शुभचिन्तक महानुभावहरु, पत्रिकासँगै जोडिएका सबैलाई धन्यवाद तथा आभार प्रकट गरेका थिए ।

    विसं २०७८ साल भाद्र २ गतेदेखि पत्रिकाको प्रकाशन आरम्भ भएको हो । जिल्लाबाट प्रकाशित उक्त साप्ताहिक पत्रिका प्रेस काउन्सिल नेपालबाट ग वर्गमा वर्गीकरण भएको छ भने तामाङ समुदायबाट यो नै पहिलो भएको दावी गरिएको छ ।

    कार्यक्रममा अध्यक्ष तामाङले प्रमुख अतिथि हरिप्रसाद अधिकारीलाई सम्मान स्वरुप मायाको चिनो प्रदान गरेका थिए ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष दिपेन्द्र अधिकारी, न्यूजप्रवाह साप्ताहिकका सम्पादक मेकना तामाङ, तामाङ पत्रकार संघ संघीय सदस्य राजेश रुम्बा लामा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) अध्यक्ष तुलमान गुरुङ, एस एण्ड पी कम्पनीका सञ्चालक सूर्यप्रसाद श्रेष्ठलगायतले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा वक्ताहरुले ‘न्यूजप्रवाह साप्ताहिक’को निरन्तरताको कामना गर्दै मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

    कार्यक्रममा फोनिज चितवनका उपाध्यक्ष उर्गेन तामाङ, तामाङ पत्रकार संघ चितवनका कार्यवाहक अध्यक्ष सन्तोष तामाङ, चितवनका पोष्टका सहसम्पादक केशव भट्टराई, पत्रकार रोहिणी त्रिपाठी, विना तामाङ, एस एण्ड पी कम्पनीका सञ्चालक निर्मला प्रधानलगायत विभिन्न मिडियाका पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    लोकप्रिय

    • १.
      बिचौलियाको मारमा किसान

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.