• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

रौतहटको अञ्जुमन सामुदायिक वनक्षेत्रभित्र सुरक्षाटोली र तस्करबिच दोहोरो गोली हानाहान

  •   सोमबार, चैत २४, २०७६ मा प्रकाशित
    • अ
    • अ
    • अ

    रौतहट। गुजरा नगरपालिका– २ अञ्जुमन सामुदायिक वनक्षेत्रभित्र वनसुरक्षा गस्तीटोली र तस्कर समूहबीच आइतबार साँझ दोहरो गोली हानाहान भएको हो ।

    सो नगरपालिकाको वडा नम्बर- २ मा रहेको अन्जुमन सामुदायिक वनक्षेत्रभित्र वन सुरक्षाकर्मी र तस्कर समूहबीचमा गोली हानाहान भएको हो ।

    आइतबार साँझ तस्करहरु हतियारसहित वन क्षेत्रमा प्रवेश गरेको सुराकीको आधारमा सेक्टर वन कार्यालय चोँचाका अधिकृत राजेश कुमार साहको नेतृत्वमा गएको टोलीले घेरा हालेको थियो । लगत्तै तस्करको समूहले वनटोलीमाथि सुरुमा गोली प्रहार गरेको थियो ।

    करिब २५–३० जनाको समुहमा रहेका तस्करहरुले वनटोलीलाई देख्नैबित्तिकै गोली प्रहार गरेको अधिकृत साहले बताउनुभयो । उहाँले तस्करहरुले फायर गरेपछि वन टोलीले पनि जवाफी फायर गरेको बताउँदै सो क्रममा वन सुरक्षाटोलीले ३ राउण्ड र तस्करले २ राउण्ड गोली प्रहार गरेको जानकारी दिनुभयो ।

    ‘हामीले उनीहरुले घेरा हालेको थाहा पाउनेबित्तिकै उनीहरुले हामीमाथि फायर गरे,’ उहाँले भन्नुभयो, ‘हामीले पनि जवाफी फायर गरेपछि उनीहरुले पछाडि पछाडि हटेर भाग्दै गए ।’ उहाँले तस्करहरुलाई पछ्याउने क्रममा वनटोलीले तस्करहरुको एकथान भरुवा बन्दुक बरामद गरेको जानकारी दिँदै भिडन्तमा दुवैतर्फ कुनै क्षति नभएको बताउनुभइो । साथै तस्करहरुको खोजी कार्य तीव्र पारिएको बताउनुभयो ।

    तस्करहरु ठुलो संख्यामा रहेकाले पक्रन नसकेको भन्दै उहाँले अनुसन्धान र सुरकीको आधारमा तस्करहरुलाई पक्राउ गरिने दावी गर्नुभयो । साहले धोरै जनशक्तिको कारण कार्यसम्पादनमा गाह्रो भएको गुनासो गर्दै आफुहरुले वन संरक्षण र वन्यजन्तु चोरी शिकार रोक्न गस्ती बढाइरहेको जानकारी दिनुभयो ।

    सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्न गरेको सुरक्षाकर्मीको ध्यान लकडाउनमा लागेको मौकामा जिल्ला वनहरुमा काठ तस्करी, वन्यजन्तु चोरी शिकारी बढिरहेको स्थानियहरुको गुनासो रहेको छ । यसलाई रोक्न जिल्ला वन कार्यालयले ठोस कार्ययोजना र अभियान चलाउनु पर्ने अन्यथा लकडाउनको मौका पारेर वन र वन्यजन्तु तस्करहरुले सक्ने स्थानियको भनाइ रहेको छ ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.