• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

उद्योग वाणिज्य संघ–चितवन द्वारा कोरोना राहत कोष स्थापना

  •   सोमबार, चैत २४, २०७६ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । उद्योग वाणिज्य संघ–चितवनले कोरोना राहत कोषको स्थापना गरेको छ । महाव्यापी रुपमा विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड १९)को कारण नेपालमात्र नभई विश्वनै आक्रान्त बनेको भन्दै राहत दैनिक ज्यालादारी मजदुरको लागि राहत कोषको स्थापना गरिएको हो ।

    संघका अध्यक्ष राजु श्रेष्ठले कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि नेपाल सरकारले गरेको लक डाउनका कारण दैनिक ज्यालादारी गर्ने मजदुर लगायत बिपन्न परिवारको दैनिकी कष्टकर हुदै गएकोले राहत कोष स्थापना गरिएको बताए । संघले हाललाई ३ लाखको राहत कोष स्थापना गरेको छ ।संघको राहत कोषका लागि उद्योग वाणिज्य संघ–चितवनको तर्फबाट रु १ लाख ३० हजार र कार्यसमितिको तर्फबाट १ लाख ७० हाजर गरी हाललाई ३ लाखको कोरोना राहत कोषको स्थापना गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
    यसलाई बृद्धि गर्न संघमा आवद्ध सदस्य , वस्तुगत संघ, व्यवसायीक प्रतिष्ठानलाई समेत अपिल गर्ने निर्णय गरेको संघका कार्यसमिति सदस्य एवम् स्वास्थय समितिका संयोजक सिरिस पन्तले जानकारी दिए । संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत रहेर उद्योग वाणिज्य संघ–चितवनले विपद्को समयमा सहयोग स्वरुप कोषको स्थापना गरिएको र एक द्धार प्रणाली मार्फत नै कोषको रकम सदुपयोग गरिने बताईएको छ ।

    संघले यस अगावै कोरोना भाइरस रोकथाम , नियन्त्रण एवम् सहयोगका लागि दैनिक ज्यालादारी गर्ने एवम् विपन्न बर्गलाई खाद्यान्न वितरण, भरतपुर अस्पताललाई स्वास्थ्य सुरक्षा कवच सहयोग गरिसकेको छ । संघले बजारमा खाद्यान्नको आपूर्ति व्यवस्थापन गर्नका लागि समेत अनुगमन र पहल समेत गर्दै आइरहेको छ । संघको चैत २४ गते वसेको संघका पदाधिकारी, कार्यसमिति सदस्य एवम् सम्बन्धि कार्यगत समितिका संयोजकहरुको उपस्थितिमो उक्त राहत कोषको स्थापना गरिएको संघले कार्यक्रम सयोजक निल बहादुर केसीले जानकारी दिए ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.