• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • २. बिचौलियाको मारमा किसान

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

‘सामुदायिक स्वास्थ्य प्रवर्धनमा महिला स्वयंसेविकाहरूको भूमिका महत्वपूर्ण छ’: महानगर प्रमुख दाहाल

"सातजना महिला स्वयंसेविकाहरुलाई प्रमुख दाहालद्वारा साईकल प्रदान "
  •   शनिबार, मङि्सर २०, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सामुदायिक स्वास्थ्य प्रवर्धनमा महिला स्वयंसेविकाहरूको भूमिका महत्वपूर्ण भएको बताएकी छिन् । १७ औ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसर पारेर शनिबार आयोजित कार्यक्रममा उनले सो कुरा बताएकी हुन् । ‘कोभिड १९ को रोकथाम र समृद्दिका लागी संयूक्त कार्य महिला सामुदायिक स्वास्थ्य स्वयमसेबिकाको भूमिका अपरिहार्य’ भन्ने मुल नाराका साथ शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रले आयोजना गरेको कार्यक्रममा प्रमुख दाहालले महानगरपालिकाले स्वास्थ्य क्षेत्रलाइ उच्च प्राथमिकतामा राखि कामहरू अगाडी बढाइरहेको बताईन् । उनले महिला स्यवंसेविकाहरूलाइ उच्च मनोबलका साथ समुदायमा काम गर्न आग्रह गरिन् ।  उनले महानगरका अधिकांश वडामा सुविधा सम्पन्न स्वास्थ्य केन्द्रहरू संचालनमा आइरहेको जानकारी दिदै स्वास्थ्यकेन्द्र नभएका वडाहरूमा आगामी आर्थिक बर्ष बजेटको व्यवस्था गरी निर्माण कार्य अगाडी बढाउनेमा जोड दिइन् । कार्यक्रममा समुदायको स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएको महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गर्दै उनले साइकल वितरण गरिन् ।बिगत लामो समय देखि यस वडामा स्वास्थ्य स्वयंसेविकाको रूपमा काम गरिरहेका ७ जनालाइ महानगर प्रमुख दाहालले साईकल वितरण गरेकी थिईन् । उनले आउदा दिनहरूमा यहाँको सेवालाइ अझै प्रभाबकारी बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्दता व्यक्त गर्दै महानगरपालिकाले महानगरको कुल बजेटको १० प्रतिशत बजेट स्वास्थ्य क्षेत्रमा बिनियोजन गरी यस क्षेत्रको गुणस्तरिय सेवा प्रवाहमा लागिरहेको धारणा राखिन् । शिवनगर स्वास्थ्य चौकीको स्तर उन्नती गरी १५ श्य्याको सुबिधा सम्पन्न अस्पतालको रूपमा बिकास गर्न महानगर लागिपरेको बताउदैं उनले त्यसका लागि संघिय सरकारसंग बजेट माग गरिएको जानकारी दिईन् । उनले कोरोना भाइरसको महामारीसंग जुध्न महानगरले उल्लेख्य ढंगले काम गरिरहेको र यसको निदान नहुदा सम्म गरिरहने प्रतिबद्दता व्यक्त गरिन् । प्रमुख दाहालले लैगिक हिसां बिरूद्दको १६ दिने अभियान अन्तर्गत महानगरले विविध सचेतनामुलक कार्यक्रमहरू अगाडी बढाईरहेको भन्दै कुनै पनि प्रकारका हिंसा आफूलाई स्वीकार्य नहुने बताइन् । भरतपुर महानगरपालिका वडा न १४ का वडाध्यक्ष ओम प्रकाश पोख्रेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) वडा न १४ का अध्यक्ष बाबुराम दाहाल, नेपाली काँग्रेसका प्रतिनिधी बन्दसिहं गुरुङ लगायतले मन्तव्य व्यक्त गर्दै यस स्वास्थ्य केन्द्रलाइ सुविधा सम्पन्न बनाएर गुणस्तरिय स्वास्थ्य सेवा पु¥याउन सबैको सक्दो सहयोग गर्नुपर्नेधारणा राखेका थिए । स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा. बिबेकराज पौडेलले स्वास्थ्य केन्द्रले समुदायमा पु¥याएका सेवाहरु र केन्द्रका समस्याहरूको बारेमा जानकारी गराएका थिए ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    लोकप्रिय

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      बिचौलियाको मारमा किसान

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.