• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • २. बिचौलियाको मारमा किसान

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

पहिलो प्रदर्शन भव्य भएको भन्दै चितवनका राजावादी भन्छन्ः राजसंस्था फर्काउन छिट्टै अर्को आँधीवेहरी ल्याउछौँ

  •   सोमबार, मङि्सर २२, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै आएका राजावादीहरुले छिट्टै नै अर्को आन्दोलनको आधीबेहरी ल्याउने जनाएका छन् । राजसंस्था र हिन्दुराष्ट्रको माग सहित यही मंसिर २० गते चितवनमा भएको प्रदर्शन सफल भएको आयोजक राष्ट्रवादी चितवन समाजले पत्रकार सम्मेलन गरी जनाएको छ । नारायणगढमा पत्रकार सम्मेलनमा बोल्दै कार्यक्रमका संयोजक सलाउद्दिन मियाले स्वतःस्फूर्त नेपाली झण्डामा गोलबद्ध भई प्रदर्शनमा सहभागी सवैले कार्यक्रम सफल पार्न सहयोग गरेको भन्दै कुनै एउटा मात्रै आयोजक नरहेको प्रष्ट पारेका छन् । राजसंस्थाले देशमा विकास हुन नदिएको भन्ने भ्रम जनतालाई दिएर सत्ता हासिल गरेका नेताहरुले नै देश र राष्ट्रियतालाई खोक्रो पारेको भन्दै अव देशलाई अभिभावक आवश्यक भएकाले प्रदर्शनमा आउनुपरेको उनले बताए । अहिलेको प्रदर्शनमा राजावादी मात्रै नभई सवै पार्टी, संगठन, तह र तप्काका व्यक्तिहरुको सहभागीता रहेको भन्दै सवै त्यागेर नेपाली झण्डामा आवद्ध हुनेहरु यसको हिस्सेदार रहेको मियाको भनाई थियो । राजसंस्था हटाएर विकास गर्छौंँ भन्नेहरुले भएको भूमि समेत गुमाउन लागेपछि राजसंस्था आवश्यक रहेको निष्कर्षमा आफूहरु पुगेको र छिट्टै अर्को आँधीवेहरी सहितको प्रदर्शन गर्ने राजावादीहरुले बताए । उनिहरुले भने,“यो देशको मालिक हुनुपर्ने शालिकमा छन्, शालिकमा समेत हैसियत नराख्नेहरु मालिक छन् । जसका कारण जनताले दुख पाइरहेका छन् ।” अहिले शान्तिपूर्ण रुपमा आफूहरुले राजसंस्था मागेको र दमन गरे सोही अनुसारको प्रतिक्रिया जनाउने उनिहरुको भनाई थियो । साथै प्रदर्शन अघि चितवनमा पारस शाहको आगमनको प्रदर्शनसँग कुनै सम्वन्ध नभएको र उहाँको व्यक्तिगत भ्रमणका क्रममा चितवन आउनुभएको पनि उनिहरुले प्रष्ट पारेका थिए । कार्यक्रममा सहयोग गर्ने युनिटि अफ चितवनलाई विशेष धन्यवाद दिएको आयोजकले प्रशासन तथा ट्राफिक प्रहरीप्रति पनि आभार व्यक्त गरेको थियो । कार्यक्रममा शाही शक्ति नेपालका प्रमुख अभियान्ता लक्ष्मण कडेँल, चितवनका संयोजक विपीन तण्डुकार, राप्रपाका युवा नेता सुनिल क्षेत्री, शिव सेनाका अध्यक्ष एवम अभियान्ता सन्तोष अधिकारी, राष्ट्रिय सरोकार मञ्चका जिल्ला संयोजक प्रदीप चौधरी, मोहन विक्रम शाह, ज्ञानु जंग लामा लगायतको उपस्थिती उपस्थिती रहेको थियो ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    लोकप्रिय

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      बिचौलियाको मारमा किसान

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.