• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

आरम्भ कलेजका विद्यार्थी BHM र BITM मा फेरि जिल्ला टपर

  •   सोमबार, असार १५, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर–११ मा अवस्थित आरम्भ कलेजले त्रिभुवन विश्वविद्यालय (TU) अन्तर्गत BHM र BITM चौथो सेमेस्टर परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै पुनः जिल्लामै आफ्नो शैक्षिक उत्कृष्टता प्रमाणित गरेको छ। निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएको कलेजका विद्यार्थीहरूले यसपटक पनि उच्च SGPA प्राप्त गरी विभिन्न विधामा जिल्ला टपर बन्न सफल भएका हुन्।

    BHM चौथो सेमेस्टरतर्फ सन्ध्या गोलेले ३.८८ SGPA प्राप्त गर्दै जिल्ला प्रथम स्थान हासिल गरेकी छन्। त्यस्तै, नेबिका मैनालीले ३.८३ SGPA सहित दोस्रो र ङवाङ बामजान तामाङले ३.८० SGPA सहित तेस्रो स्थान सुरक्षित गरेका छन्। तीनै जना विद्यार्थीको उत्कृष्ट प्रदर्शनले कलेजको शैक्षिक स्तरलाई थप मजबुत बनाएको छ।

    यस्तै, BITM चौथो सेमेस्टरतर्फ ओजस्वी आचार्यले ३.८३ SGPA सहित जिल्ला प्रथम स्थान हासिल गरेकी छन्। अङ्गिता अधिकारीले ३.८१ SGPA ल्याएर दोस्रो तथा बिपल श्रेष्ठले ३.७४ SGPA सहित जिल्ला तेस्रो स्थान प्राप्त गरेका छन्। सूचना प्रविधि व्यवस्थापनतर्फ पनि विद्यार्थीहरूले उल्लेखनीय सफलता हासिल गर्दै कलेजको प्रतिष्ठा उँचो बनाएका छन्।

    कलेजका प्रिन्सिपल सुरज शिवाकोटीका अनुसार अनुभवी शिक्षक, प्रयोगात्मक शिक्षण पद्धति, आधुनिक शैक्षिक पूर्वाधार र विद्यार्थीमैत्री वातावरणका कारण उत्कृष्ट नतिजा सम्भव भएको हो। उहाँले आगामी दिनमा पनि गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने लक्ष्य रहेको बताउनुभयो।

    होटल व्यवस्थापन र सूचना प्रविधि व्यवस्थापन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको आरम्भ कलेजले छोटो समयमै चितवनमा गुणस्तरीय शिक्षाको विश्वासिलो गन्तव्यका रूपमा आफूलाई स्थापित गरेको छ। पछिल्ला शैक्षिक उपलब्धिहरूले कलेजको शैक्षिक गुणस्तर, व्यवस्थापन क्षमता र विद्यार्थीप्रतिको प्रतिबद्धतालाई थप पुष्टि गरेको भन्दै अभिभावक, विद्यार्थी तथा शिक्षा क्षेत्रका सरोकारवालाहरूले कलेजको प्रशंसा गरेका छन्।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.