• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

चितवनमा शुद्ध खानेपानीका लागि सार्वजनिक टङ्की र धारा निर्माण

  •   शनिबार, साउन ३०, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । लायन्स क्लब अफ चितवन राइजले भरतपुर महानगरपालिका-१० विशाल चोकमा खानेपानी टङ्की र धारा निर्माण गरेको छ । विशाल चोकमा रहेको प्रतीक्षालयमा बस्ने वृद्धवृद्धासहित सर्वसाधारण, बटुवा र चोक हुँदै आवतजावत गर्ने सर्वसाधारणलाई शुद्ध खानेपानी उपलब्ध गराउन टङ्की र धारा निर्माण गरिएको हो । खानेपानी टङ्की आज एक कार्यक्रमका बीच ज्येष्ठ नागरिक उपशाखा भरतपुर(१० लाई हस्तान्तरण गरिएको छ । लायन्सका पूर्वअन्तरराष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटीको उपस्थितिमा टङ्की हस्तान्तरण गरिएको हो ।

    बुर्लाकोटीले लायन्स सधैँ समाजसेवाको काममा सक्रिय रहेको बताउँदै यस्ता कार्यले समाजलाई दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पारिरहने बताउनुभयो । डिस्ट्रिक गर्भनर प्रभाकर पण्डित, ज्येष्ठ नागरिक उपशाखा भरतपुर(१० का अध्यक्ष रघुनाथ भण्डारीलगायतको उपस्थिति थियो । कार्यक्रममा चितवन राइजका पूर्वअध्यक्ष शिरिष पन्तले खानेपानी टङ्की निर्माण तथा परिसरमा ‘मोज्याक टायल’ लगाउन लायन बालकगोपाल चुके, नेशनल कङ्क्रिटो प्रालिका सञ्चालक ईश्वरमान श्रेष्ठ, उत्सव इन्टरप्राइजेजका सञ्चालक अमर रायमाझी, गडी सेक्युरिटी सर्भिसका प्रबन्धनिर्देशक अश्विन गोलीलगायतले सहयोग गर्नुभएको जानकारी दिनुभयो ।

    क्लबका अध्यक्ष एमजेएफ लायन डा रमेशप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रम सचिव अश्विन गोलेले सञ्चालन गर्नुभएको थियो । एक हजार लिटर क्षमताको, फुडग्रेडको हाइजिनिक ९खाना, पानी तथा पेयपदार्थ राख्दा वा पकाउँदा मानव स्वास्थ्यलाई असर नगर्ने सुरक्षित धातु०, कीटाणुरहित सफा र स्वास्थ्यका लागि उपयोगी अन्तरराष्ट्रियस्तरको स्टिलको टङ्कीमा धारा जडान गरिएको हो । चौबिसै घण्टा पानी पिउन मिल्नेगरी व्यवस्था गरिएको टङ्की निर्माण संयोजक शिरिष पन्तले बताउनुभयो । उहाँका अनुसार भरतपुर खानेपानी बोर्डद्वारा वितरीत पानीलाई टङ्कीमा जाने व्यवस्था गरिएको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.