• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. बिचौलियाको मारमा किसान

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

उखु किसानहरु सम्झौता तुरुन्त कार्यान्यनको माग गर्दै जिप्रका चितवनमा दबाव पुर्ण ज्ञापन पत्र

  •   बुधबार, पुष ०१, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । गत वर्ष पौष १८ गते सरकार र उखु किसानहरु  विच भएको पाँच वुदे सम्झौता तुरुन्त कार्यान्यनको माग गर्दै जिल्ला प्रशासन कार्यालय चितवनमा ज्ञापन पत्र पेस गरिएको छ । माइतिघर मण्डलामा पुनः आन्दोलित भएका उखु किसानलाई समर्थन गर्दै राष्ट्रिय कृषि श्रमिक संघ नेपाल, चितवनले पत्र बुझाएको हो । ज्ञापन पत्र बुझदै जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टरार्यले  प्रधानमन्त्री कार्यालयमा छिट भन्दा छिटा पु¥याउने प्रतिवद्धता गर्नुभएको छ ।

    पत्रमा उखु किसान संग सरकारले गरेको पाच वुदे सम्झौता तुरुन्त कार्यान्वयन गर्नुपर्ने, देशभर कृषि मल र विउ लगायतका सामाग्री उचित समयमानै सर्व सुलब रुपमा उपलब्ध गराउनुपर्ने, न्यूनतम मुल्यमा धानको खरिद गरि व्यवस्थापन गरियोस, किासनको सम्पूर्ण उत्पादनको उचित मूल्य निर्धारण गरियोस, सर्वसुलब कृषि ऋणको व्यवस्था, कृषि क्षेत्रमा राज्यको अनुदान  बृद्धि गर्नुपर्ने, अनुदान बास्तविक र सिमान्तकृत किसानहरुको पहुँचमा पु¥याइयोस् जस्ता माग राखिएको छ ।

    राष्ट्रिय कृषि श्रमिक संघ नेपाल, चितवनका अध्यक्ष लक्ष्मीकान्त कँडेलले आफ्नो कामको रकम पाउन सडकमा उत्रीनु पर्ने दुःखद विषयका भएको बताउनुभयो । कृषि प्रधान देश भन्न पनि लाजमर्दो स्थिति सिर्जना भएको भन्दै कृषि क्षेत्र मर्यादित र उन्नत नबने देशको समृद्धिमा अंकुस लाग्नेमा जोड दिनुभयो । अध्यक्ष कँडेलले सरकारको गैरजिम्मेवारी पनले गर्दा एउटै विषयमा बारमबार सडकमा उत्रिनु परेको गुनासो गर्नुभयो ।

    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    लोकप्रिय

    • १.
      बिचौलियाको मारमा किसान

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ४.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ७.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ८.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.