• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. बिचौलियाको मारमा किसान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

इच्छाकामनामा बन्दै गरेको अस्पताललाई वजेट अभाव

  •   बिहिबार, पुष ०२, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामनामा निर्माण थालिएको अस्पताललाई वजेट अभाव भएको छ । गाउँपालिकाको वडा नम्बर ४ कुरीनटारमा अस्पताल निर्माण थालिएको छ । गाउँपालिका अध्यक्ष गिता गुरुङका अनुसार संघिय सरकारबाट सहयोग हुने अपेक्षा सहित अस्पताल भवन निर्माण सुरु गरिएको हो । चालु आर्थिक वर्षमा गाउँपालिकाले रु ७० लाख अस्पतालका लागि वजेट विनियोजन गरेको छ । वजेट पाएमा अर्को वर्ष अस्पताल वनिसक्छ । गुरुङ्ले भन्नुभयो “सुबिधा सम्पन्न २५ शैयाको अस्पताल सम्पन्न गर्न रु १० करोड खर्च हुन्छ ।” सरकारले तीन सय ९६ पालिकामा एकै दिन अस्पतालहरु शिलन्यास गर्दा आफ्नो गाउँपालिका त्यसमा नपरेकोमा दुःख प्रकट गर्दै संघिय सरकारले वजेट दिनेमा आँफु आसाबादी रहेको गुरुङको भनाई छ । उहाँका अनुसार यस अस्पतालले इच्छाकामना गाउँपालिका सहित गोर्खाको गण्डकी र शहिद लखन गाउँपालिका, तनहुँको खैरहनी गाउँपालिका र धादिङको रोलाङ् गाउँपालिकाका जनतालाई सेवा दिन सक्छ । इच्छाकामना गाउँपालिकामा २७ हजार जनसंख्या रहेका छन् । जस मध्ये ११ हजार चेपाङ छन् । यसको अधिकांश भूभाग ग्रामीण क्षेत्रमा रहेको छ । राजधानी काठमाडौं भित्रने र वाहिरने मुख्य राजमार्ग र नारायणगढ–मुग्लिन सडक खण्ड यसै क्षेत्रमा भएकाले सवारी दुर्घटनाका घाइतेलाई उपचार गर्न सक्ने गरि अस्पताल बनाउन लागिएको गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “यस क्षेत्रमा सुबिधा सम्पन्न अस्पतालको आबश्यक छ ।” यहाँका सर्वसाधारण उपचारका लागि भरतपुर, काठमाडौं र पोखरा जान बाध्य रहेका छन् । सो गाउँपालिकाबाट सदरमुकाम भरतपुर पुग्नका लगि ६० किलोमिटर सम्म यात्रा गर्नुपर्ने हुन्छ । गाउँपालिकामा हाल चारवटा वर्थीङ सेन्टर र सातवटा स्वास्थ्य चौकी संञ्चालनमा रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निती, योजना, अनुगमन महाशाखा प्रमुख डा। गुणराज लोहनीले यस वर्ष शिलन्यास नभएका पालिकाहरुमा अर्को वर्ष अस्पताल थालिने वताउनुभयो । उहाँले भन्नुभयो “सरकारले सबै पालिकामा पाँच वर्ष भित्रमा अस्पताल वनाई सक्ने लक्ष्य लिएको छ ।” इच्छाकामना गाउँपालिकामा अस्पताल वनाउन आगामी वर्ष वजेट विनियोजन गर्न सकीने उहाँले जानकारी दिनुभयो । आबश्यक प्रकृया गाउँपालिकाले पुरा गर्नु पर्ने उहाँको भनाई छ । जिल्लामा सातवटा पालिका रहेका छन् । जसमा एउटा महानगरपालिका, पाँचवटा नगरपालिका र एउटा गाउँपालिका हुन ।

    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ४.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ७.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ८.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.