• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. बिचौलियाको मारमा किसान

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

इच्छाकामना गापाद्वारा १० बेडको अस्थायी कोभिड अस्पताल निर्माण, अध्यक्ष उपाध्यक्षद्वारा समुदघाटन

  •   शुक्रबार, पुष ०३, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कुरिनटार । चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाले १० वेडको अस्थायी कोरोना अस्पताल निर्माण गरेको छ। गाउँपालिकाले चिकित्सक र नर्सको व्यवस्था सहित २४ सैं घण्टा सञ्चालनमा ल्याउने गरी अस्थायी कोरोना अस्पतालको निर्माण गरेको हो। अस्पतालको एक कार्यक्रमका बिच आज गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ र उपाध्यक्ष कृतिकुमार श्रेष्ठले संयुक्त रुपमा समुदघाटन गर्नुभयो। अस्पताल उदघाटन गर्दै नागरिक स्वास्थलाई प्राथमिकता राख्दै तत्कालका लागि अस्थायी अस्पताल निर्माण गरिएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बताउनु भयो। ूसुबिधासम्पन्न अर्को अस्पताल निर्माण नहुन्जेल यहि अस्पताल बाट नागरिकलाई सकेसम्मको स्वास्थ्य सेवा उपलब्ध गराउछौू (उहाँले भन्नुभयो। अध्यक्ष गुरुङका अनुसार गाउँपालिकाको करिब १५ लाख रुपैयाँको लागतमा १ जना चिकित्सक र २ जना नर्सिङ स्टाफ सहित सुविधा सम्पन्न अस्थायी कोरोना अस्पताल निर्माण गरिएको हो।अस्पतालमा अक्सिजन सहितको न्युनतम चिकित्सकिय सुविधा उपलब्ध हुनेछ भने २४ सैं घण्टा चिकित्सक र नर्सको निगरानीमा कोरोना संक्रमित विरामीको उपचार हुनेछ। यसैबीच गाउँपालिकाले नेत्र ज्योती संघ भरतपुरसँगको सहकार्यमा आँखा उपचार केन्द्र संचालनमा ल्याउने भएको छ। यसका लागि गाउँपालिकाले नेत्र ज्योती संघ भरतपुरसँग सम्झौता गरि स्थान उपलब्ध गराउने तयारी गरिरहेको गाउँपालिका अध्यक्ष गुरुङले बताउनुभयो। अबको दुई चार दिन भित्रैमा आँखा उपचारको सेवा पनि सुरु हुने उहाँले बताउनुभयो।

    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      बिचौलियाको मारमा किसान

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    भर्खरै

    • १.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ४.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ७.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ८.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.