• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

चितवनका सुनचांँदी व्यवसायी द्वारा विपन्नलाई दैनिक एकछाक खाना खुवाउन शुरु

  •   आइतबार, बैशाख ०७, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । लकडाउनको समयमा भोकै रहेका विपन्न, सडक बालबालिका, जोगी, र दैनिक ज्याला मजदुरहरुलाई चितवनका सूनचांँदी व्यवसायीहरुले दैनिक एकछाक खाना खुवाउन शुरु गरेका छन । चितवनका सुनचांँदी व्यवसायीसंँग सम्बद्ध ४ वटा संस्थाको समन्वयमा चैत्र २९ गतेदेखि भोजन खुवाउन शुरु गरिएको हो । लकडाउनको समयमा खाना नपाएर भोकै रहेका त्यस्ता वर्गलाई मानवीय धर्म निर्वाह गर्ने उद्धेश्यले दैनिक खाना खुवाउने अभियान शुरु गरिएको नेपाल सुनचांँदी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष विपिन रामुदामुले बताए । ‘लकडाउनको समयमा राज्यसमेत उदासीन छ ,उनले भने, हामीले मानवीय धर्म र सामाजिक उत्तरदायित्व बहन गरेका हौं ।’ उनका अनुसार दैनिक १२५ देखि १४० जनालाई त्यस्ता बेसहारालाई खाना खुवाईदिदै आइएको छ । पहिलो चरणमा बैशाख १५ गतेसम्म बिहानको खाना खुवाइने र लकडाउन लम्बिदै गएपनि भोजन खुवाउने कार्यलाई निरन्तरता दिइने संयोजक समेत रहेका रामुदामुको भनाई छ । हाल ती संस्थाले उद्योग वाणिज्य संघ, चितवनको परिषरमा भोजन वितरण गरिरहेको छ । महामारीको त्रास र जोखिमलाई मध्यनजर गरी होलबडी सेनिटाइजिङ्ग र सामाजिक दुरी कायम गरी दिनहँु खाना दिईदै आइएको सुनचाँदी बचत तथा ऋण सहकारी संस्था चितवनका अध्यक्ष बाबुराम रामुदामुले बताए । मागेर सम्म खान नसक्ने, एकछाक पनि खान नपाउने व्यक्तिहरुलाई खान खुवाउंँदा समाजमा सकारात्मक सन्देश जाने उनको भनाई छ । संस्थामा कोष रकम अभाव भएपनि यस कार्यलाई निरन्तरता दिने अर्का व्यवसायी निलेनमान शाक्यले बताए । ‘कोषको रकम अभाव भएपनि , लकडाउन थपिएपनि हामी व्यवसायीले व्यक्तिगत पहलमा खाना खुवाउंँछौ’ उनले भने । खाना खुवाउन थालेपछि दैनिक दिनहुंँ त्यस्ता व्यक्ति बढिरहेकोले सोही अनुसार प्रबन्ध गरिएको सुनचाँदी व्यवसायी संघ, चितवनका उपाध्यक्ष रुवीन रामुदामुले बताए । ‘आज ९ दिनसम्म १हजार १सय ५ सहभागी भईसकेका छन ।’ उनले भने , दैनिक खाना खाने पनि बढिरहेका छन । ’ उनका अनुसार चारवटै संस्थाको कोष रकम बाट उनीहरुलाई भोजन वितरण गरिएको छ । हाल नारायणगढ बजार वरिपरि रहेका त्यस्ता व्यक्तिहरुलाई लक्षित गरी खाना खुवाईएको हो । नेपाल सुनचांँदी व्यवसायी सघ चितवन, सुनचांँदी वचत तथा ऋण सहकारी संस्था, विश्वकर्मा बचत तथा ऋण सहकारी संस्था र विश्वकर्मा सुनचांँदी व्यवसायी सञ्जालको संयुक्त पहलमा सो अभियान सञ्चालन गरिएको हो । उक्त अभियानमा व्यवसायी उत्सव खाती, विकास वर्मा, रमेश सदाशंकर, अमृत सदाशंकर लगायतको सहभागिता रहेको थियो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.