• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

भरतपुरमा ‘मास्क’को अभाब, जिल्ला प्रशासन कार्यालय र स्वास्थ्य कार्यालयको संयुक्त अनुगमन

  •   शुक्रबार, फागुन २३, २०७६ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । यतिबेला समग्र विश्व नै कोरोना भाइरसको त्रासमा छ। कोरोना भाइरस नियन्त्रणका लागि सबैतिरबाट प्रयास पनि भइरहेको छ। कोरोनाको सं’क्र’म’णबाट जोगिन सर्जिकल मास्कको प्रयोग गर्न सुझाव दिइएको छ तर कोरोना भाइरस संक्रमणको त्रासमा सर्जिकल मास्क तथा सेनिटाइजरलगायतका वस्तुमा कालोबजारी उच्च भएको पाइएको छ । मास्क, सेनिटाइजरलगायतका वस्तुको माग उच्च भएको मौका पारेर व्यवसायीले त्यस्ता वस्तु लुकाउने तथा बढी मूल्यमा बेच्ने गरेको पाइएको छ ।केही व्यापारीहरुले यसलाई पैसा कमाउने समयका रुपमा लिएका छन्। दुःख पर्दा सबैले साथ दिनुपर्ने समयमा उल्टोमानिसको जीवनसँग जोडिएको विषयमा व्यापार गर्न खोजिएको छ। मास्कको कृत्रिम अभाव सिर्जना गरेर व्यापारीहरुले अपराध गरिरहेका छन्।के अहिले बजारमा साँच्चिकै मास्कको कमी नै हो त?, फार्मेसी तथा अन्य पसलहरुमा किन सहज रुपमा सर्जिकल मास्क पाइँदैन?यी दुई प्रश्न अहिले आम रुपमा उठ्न थालेको छ। यसको जबाफको खोजी हुनुपर्छ। सरकारले मास्क लुकाउनेलाई कडाभन्दा कडा कारबाही गर्नुपर्छ। सबैभन्दा महत्वपूर्ण कुरा त मानिसको जीवन जोगाउने जस्तो पुण्य काम नगरेर व्यापारीहरु किन अपराध गरिरहेका छन् ?

    ‘कोरोनाको असर चितवनमा पनि छ । जिल्लामा रोगको जोखिम भएको मौकामा , मुखमा लगाउने ‘मास्क’समेत अभाव हुन थालेको छ । स्वास्थ्य कार्यालय चितवनले ‘चितवन पनि कोरोना भाइरसको जोखिममा छ’ भनेर भनिसकेको छ । जिल्लाभर मास्कको अभाव आज स्वास्थ्य कार्यालय चितवन र जिल्ला प्रशासन कार्यालय चितवन मिलेर संयुक्त रुपमा औषधि पसल तथा होलसेलमा अनुगमन गरिएको छ । अनुगमनमा क्रममा औषधि पसलहरुले एक हप्ता अगाडिदेखि नै मास्क बिक्री गर्न नपाएको आफूहरुले पाएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले बताए । कालोबजारी भएको हुनसक्ने आशंकमा आज जिल्लाका प्रमुख स्थानमा रहेका औषधि पसल तथा होलसेल व्यापारीको गोदाममा मास्कको अनुगमन गरिएको तिवारीले बताए । जिल्लामा मास्कको अभाव भएको गुनासो बढेपछि अनुगमन गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले बताए । मौका छोपेर त्यसको फाइदा उठाउन खोज्नेलाई कानुनी रुपमा नै कारबाही गर्ने अधिकारसहित अनुगमन थालिएको उनको भनाइ छ ।
    विशेषगरी स्वासप्रस्वासको माध्यमबाट यो रोगको संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने हुँदा स्वस्थ व्यक्तिले पनि मास्क लगाएर बस्न वा काम गर्न चिकित्सकहरुले सुझाएका छन् । मेडिकल मास्क पनि चीनबाटै आउने हुँदा नेपाल निर्यात बन्द भएको व्यापारीहरुले बताएका छन् ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.