• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ८. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ९. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • १०. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

देशभरका सुकुम्वासीको एउटै स्वरः पहिला लालपुर्जा अनि मात्रै भोट

  •   शनिबार, साउन २३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाल बसोबास बस्ती संरक्षण समाज नेपालले नयाँ आयोग गठन गरेर नभई फास्टट्रयाकबाट लालपुर्जा दिन माग गरेको छ । समाजले आज चितवनमा पत्रकार सम्मेलन गरी सरकारी ढुकुटी मात्रै दोहान गर्ने तर सुकुम्वासी सधैँ लालपुर्जा विहिन बनाउने आयोग गठन नगर्न भन्दै छिटो भन्दा छिटो लालपुर्जा दिन माग गरेको हो ।

    हरेक राजनीतिक दलहरुले सुकुम्वासीलाई लालपुर्जा दिन्छु भनेर घोषणा पत्रमा भन्ने तर व्यवहारमा कहिल्यै काम नगर्ने वारे आफूहरु जानकार रहेको भन्दै अव पहिला लालपुर्जा अनि बल्ला भोट दिने समाजका केन्द्रीय अध्यक्ष कुमार कार्कीले बताउनुभयो । २०१३ देखि २०४६ सालसम्म ८ वटा र २०४६ पछि अहिलेसम्म १५ गरी २३ वटा भुमि सम्वन्धी समस्या समाधान गर्न आयोग गठन गरेपनि सरकारी ढुकुटी सकाउने सुकुम्वासीलाई आशआशैमा भोट वैँक मात्रै बनाएको भन्दै अव पहिला लालपुर्जा त्यसपछि मात्रै भोट दिने केन्द्रीय अध्यक्ष र कार्कीले बताउनुभयो ।

    आफूहरु सुकुम्वासी मुक्त राष्ट्र निर्माणको अवधारणाका साथ अघि बढेको भन्दै ४० वर्षदेखि बसोवास गरी पटक पटक भोट हाल्दै आएका भुमिहिन,सुकुम्बासी,अव्यवस्थित वसोवासीलाई अव आयोग गठन वा विघठनको बहानामा लालपुर्जाको अधिकारबाट बञ्चित गराउन नपाइने बताउनुभयो ।

    जग्गा सिफारिसको अन्तिम अधिकार वडालाई रहेको भन्दै सिधा र खर्चरहित बाटो अनुसार स्थानीय तहको सिफारिसमा नापी कार्यालयले जग्गा नाप्ने र मालपोत कार्यालयले लालपुर्जा दिने व्यवस्था मिलाउन अहिलेको सरकारसँग माग गरिएको छ । जोखिममुक्त क्षेत्रका बासिन्दालाई बसोवास गरेकै ठाउँमा र जोखिमयुक्त भए सोही वडाभित्र वडाले सिफारिस गरे अनुसारको जग्गाको लालपुर्जा वितरणको व्यवस्था मिलाउन देउवा सरकारसँग माग गरिएको छ । देशभर करिव १२ लाख घरमा ७० लाख सुकुम्वासी,भुमिहिन र अव्यवस्थित रहेको समाजले जानकारी दिएको छ।

    उनीहरुबाट करिव ४० लाख मत संख्या रहेको र लालपुर्जा नदिई चुनाव आए मत नहालि चुनाव बहिष्कार अभियान चलाउने समाजले चेतावनीदिएकोछ । छिटो भन्दा छिटो बसोवास गरेकै ठाउँको लालपुर्जा दिन माग गर्दै साउन २४ देखि देशभर संघर्षका कार्यक्रम समेत सार्वजनिक गरिएको छ ।

    समाजका जिल्ला अध्यक्ष छविलाल देवकोटाले देवी ज्ञवाली नेतृत्वको आयोगबाट भएका कार्यहरुबाट आफुहरु सन्तुष्ट रहेको र लालपुर्जा पाउने आशा हुँदाहुँदै विघटन हुँदा निराश भएको बताउनुभयो । जिल्ला सचिव मणिकुमार लामाले चितवनमा ३९ हजार ५९७ जनाले लालपुर्जा प्राप्तीका लागि फारम भरेको जानकारी दिनुभयो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.