• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ७. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • १०. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

चितवनको निषेधाज्ञा सत्ताधारी दलको अवज्ञा

  •   शुक्रबार, साउन २९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । कोरोना बढ्दै जाँदा जिल्लामा निषेधाज्ञाको समय थप गरिएको छ । निषेधाज्ञा थप भए पनि यहाँका राजनैतिक दलहरुले निषेधाज्ञाको उल्लंघन गर्दै आएको छ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले चितवनमा निषेधाज्ञाको समयमा वडा भेलाहरु गरेर मानिस बटुल्ने र जम्मा गर्ने काम गरिरहेको छ ।

    जिल्लाका शिर्ष नेता तथा प्रदेश सभा सदस्यहरुको उपस्थितिमा भरतपुर महानगर वडा नम्बर एक र माडी नगरपालिका वडा नम्बर ६ मा भेला गरेको हो । भरतपुर महानगरपालिकामा गरिएको कार्यक्रममा महानगर प्रमुख, जिल्ला अध्यक्ष, प्रदेश सभा सदस्यको उपस्थिति रहेको देखिन्छ । सामाजिक सञ्जालमा राखिएका तस्बिरहरुमा अतिथिहरुलेनै माक्स नलगाई बसेको देखिएको छ ।

    कार्यक्रममा ६५ जना बिभिन्न पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रबेश गरेका थिए । नारायणगढको जेसिस भवनमा गरिएको सो भेलामा पार्टी प्रवेशको गतिविधि समेत गराइएको थियो । जिल्ला प्रशासनले चितवनमा कोभिड–१९ को डेल्टा भेरियन्ट देखिएकाले सतर्क बन्न आग्रह गर्दै पटक पटक सार्वजनिक सूचना पनि जारी गरेको छ ।

    साउन ३२ गतेसम्म थपिएको निशेषाज्ञा कडाइ गर्ने प्रचार पनि भएको थियो । यसै क्रममा माडीमा १ सय २० जनाको उपस्थितिमा कार्यक्रम गरिएको छ । त्यहाँ उपस्थित हुनेहरुले मास्क नलगाएको देखिन्छ । माडीमा भएको भेलाले नगर प्रमुख ठाकुर ढकाल सहितको उपस्थिति रहेको थियो । भौतिक रुपमा उपस्थित भई हुने सबै सभा सम्मेलन, प्रदर्शन, जात्रा, महोत्सव गर्न नपाइने आदेश गरिएको थियो । तर, सत्तारुढ दलबाटै आदेश उल्लंघन हुँदै आएको पाइएको छ ।

    चितवनका सिडियोले स्वास्थ कार्यालय चितवनले केही दिन पहिले गरेको भर्चुअल पत्रकार सम्मेलनमा जिम्मेवार व्यक्तिबाट निषेधाज्ञा उल्लंघन भएको स्वीकार गर्नु भएको थियो । उहाँले सूचना पाए कारवाही गर्ने प्रतिवद्धता पनि जनाउनुभएको थियो । मेयर दाहालले वडा भेलाका फोटाहरु सामाजिक सन्जालमै राख्नु भएको छ ।

    यस बिषयमा बुझ्न खोज्दा माओवादी केन्द्रका अध्यक्ष यमबहादुर परियारले कोरोना सङ्क्रमण प्रति आँफुहरु सचेत रहेको बताउनुभयो । लकडाउनलाई पालना गर्दै सामाजिक दुरी कायम गरेर भेला आयोजना गरिएको उहाँले बताउनुभयो । तर भेलाहरुमा भने सामाजिक दुरी कायम गरेको देखिएन ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.