• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ७. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ८. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ९. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • १०. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

राप्ती वडा नम्वर २ का ५२ युवा विप्लव नेतृत्वको नेकपामा प्रवेश

  •   शनिबार, साउन ३०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चितवनमा संगठन विस्तार कार्यक्रमलाई आक्रामक रुपमा अगाडि बढाएको छ । प्रतिवन्ध फुकुवा भएर खुल्ला राजनीतिमा आएपछि पार्टीले अहिले देशव्यापी रुपमा संगठन बिस्तार र पार्टीको योजना जनतामाझ अगाडि बढाउदै लगेको हो । शनिबार मात्रै पु्र्वी चितवन राप्ती नगरपालीका वडा नम्वर २ का ५२ जना युवा अन्य पार्टी परित्याग गरी नेकपा पार्टीमा प्रवेश गरेका छन् ।

    वडाको वडा भेला कार्यक्रममा ५२ जना युवाहरु पार्टीको नीति र कार्यक्रमलाई साथ दिदै पार्टीमा समाहित भएको वडा इन्चार्ज राम सेडाईले बताए । पार्टीको योजना र कार्यक्रमप्रति युवाहरुको आकर्षण बढेकाले पार्टी प्रवेश गर्ने युवाहरुको लहर चलेको उनको भनाई छ ।

    पार्टीले चितवनमा संगठन बिस्तारलाई आक्रामक रुपमा अगाडि बढाउदै बैज्ञानिक समाजवाद र यसका लागि पार्टीले अगाडि सारेको जनमत संग्रहका सन्र्दभमा नागरिकलाई सुसुचित गर्दै लगेको चितवन जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य सन्देश पौडेलले बताए ।

    पार्टीले अहिले धमाधम संगठन विस्तार र कार्यकर्तालाई पार्टीको एजेण्डा र भावि योजनाका बारेमा प्रशिक्षण दिएको उनको भनाई छ । वर्तमान संसदिय राजनीतिले देशलाई निकास दिन नसक्ने भएकाले आफुहरुले यसको विकल्पको रुपमा जनमत संग्रह मार्फत बैज्ञानिक समाजवाद ल्याउनु पर्ने एजेण्डा अगाडि सारेको र यसलाई जनताले साथ दिएको उनले बताए । बैज्ञानिक समाजवादले मात्रै जनताको चाहाना पुरा हुने र त्यसका लागि वर्तमान संसदिय व्यवस्था फाल्नका लागि जनमत संग्रहमा जानुपर्ने उनको भनाई छ ।

    घरखेत बेचेर उपचार गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ : डा. प्रकाश चन्द

    कार्यक्रममा अखिल नेपाल जनस्वास्थ्य कर्मी महासंघका महासचिव डा. प्रकाश चन्दले स्वास्थ्य र शिक्षा नागरिकको आधारभुत आवश्यकता भएकाले हरेक नागरिकले सर्वसुलभ रुपमा स्वास्थ्य र शिक्षा पाउनु पर्ने बताए ।

    स्वास्थ्य उपचारमा नागरिक माथि गरिने लुट आफुहरुलाई कुनै पनि हालतमा मान्य नहुने र आफनो संगठनले सरकारी र अन्य अस्पतालको स्वास्थ्य सेवा लाई गुणस्तरीय, सर्वसुलभ र प्रभावकारी बनाउन पहल गरिरहेको बताए ।
    कोही मान्छे बिरामी भएर अस्पताल पुग्दा घरखेत बेचेर उपचार गर्नुपर्ने अवस्थाको अन्त्य गर्न अव एक पटक युवाहरु स्वास्थ्य क्षेत्रका माफियाका विरुद्ध कडा रुपमा मैदानमा उत्रन आवश्यक रहेको चन्दको भनाई छ ।

    आफु सर्वसुलभ प्रभावकारी स्वास्थ्य र शिक्षा नागरिकले पाउनुपर्छ भन्ने मुल एजेण्डामा केन्द्रित भएको र त्यसका लागि देशव्यापि अभियान केन्द्रित गर्ने उनको भनाई छ । नागरिकको आधारभुत आवश्यता प्राप्तीका लागि सबै युवाहरु अव एक भएर यो व्यवस्था विरुद्ध सङ्घर्ष गरेर जनताको अधिकार स्थापित गर्न पर्ने उनको तर्क छ । युवाहरुको पाटिमा प्रवेशले पाटिलाई जिवन्त बनाउने डा चन्दले बताए । कार्यक्रममा सयौंको संख्यामा स्थानिय नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

     

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.